खेलकुद

स्पेन दाेस्राे पटक विश्व कप विजेता
फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। यो स्पेनको इतिहासमा दोस्रो पुरुष विश्वकप उपाधि हो। सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जितेको थियाे। न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार भएको फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो...
विश्व कप फुटबल २०२६
मोरक्को फ्रान्ससँग बदला लिने दाउमा
विश्वकपमा उपाधि दाबेदारीका लागि अब आठ टोली बाँकी छन् । विश्वकप सुरु हुनुअघिको फिफा वरीयतामा रहेका शीर्ष चार टिम क्वाटरफाइनलमा पुगेका छन् । यसै गरी शीर्ष १० मा रहका अन्य टिम पनि छन् । यी देशमध्ये फ्रान्सलाई सबभन्दा बढी २–१ को भाउ दिइएको छ । त्यसपछि बेटिङ रेटिङमा स्पेन र गत विजेता अर्जेन्टिना (७–२), इङ्ग्ल्यान्ड...
फिफा विश्वकप २०२६
साविक विजेता अर्जेन्टिना क्वाटरफाइनलमा
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्ट ६७ औँ मिनेटसम्म २-० ले अगाडि रहे पनि अन्तिम ११ मिनेटमा ३ गोल गर्दै अर्जेन्टिनाले सनसनीपूर्ण जित निकालेको हो। यो जितसँगै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको छ ।  अब टोली स्विट्जरल्यान्ड र...
अमेरिका बेल्जियमको सामना गर्दै
काठमाडौँ । प्रतियोगितामा चुनौती कायम रहेको एकमात्र सह–आयोजक अमेरिकाले मंगलबार बेल्जियमको सामना गर्दैछ र यसको विजेताले क्वाटरफाइनलमा स्थान बनाउनेछ । अमेरिका सन् २००२ यता पहिलोपटक अन्तिम आठमा प्रवेश गर्ने प्रयासमा हुनेछ । यो सन् २०१४ को विश्वकपको अन्तिम १६ को खेलको पुनरावृत्ति पनि रहनेछ । त्यस खेलमा बेल्जियम अतिरिक्त समयमा विजयी रहेको थियो । मंगलबारको खेलको विजेताले...
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
 फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित...
स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा
 स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुगेको छ। योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो। लस एन्जलसमा  भएको खेलमा स्पेनले सुरुदेखि नै बल आफ्नो नियन्त्रणमा राख्दै अस्ट्रियामाथि दबाब बनाएको थियो। पहिलो गोलका लागि भने उसले ३६ मिनेट कुर्नुपर्‍यो। मार्क कुकुरेलाको पासमा मिकेल...
क्रोएसियाका मोड्रिकको भावुक बिदाइ
टोरन्टो (क्यानाडा) । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उहाँप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गर्नुभएको छ । पोर्चुगलसँग २-१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेल्नुभएको मानिएको छ । खेलपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो...
विश्व कप फुटबल २०२६
पोर्चुगल विश्वकपको अन्तिम १६ मा
काठमाडौँ।  फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता...
बेल्जियमकाे सानदार पुरनागमनसहित विश्व कपको प्रिक्वार्टर फाइनलमा
फिफा विश्वकप २०२६ मा बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।  बेल्जियम २ गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई अतिरिक्त समयमा ३-२ ले पराजित अन्तिम १६ को यात्रा तय गरेको हो ।  सिएटलमा भएको अन्तिम ३२ को खेलमा सेनेगलले २५ औं मिनेटमा हाबिब डिआरा र ५१औं मिनेटमा इस्माइला सारको गोलमा २-० को बलियो अग्रता बनाएको...
इङ्ग्ल्यान्ड फिफा विश्वकपको अर्को चरणमा प्रवेश
 इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो । उहाँले इंग्ल्यान्डका लागि दुवै गोल गर्नुभयो ।...