पोखरामा ब्राउनसुगरसहित तीन जना पक्राउ

पोखरा ।  कास्की प्रहरीले लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ। गत साेमबार दिउँसो करिब ४:०० बजे पोखरा महानगरपालिका वडा नं. ११ जनजागृति टोलमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा तथा वडा प्रहरी कार्यालय...

जाउलाखेल आहारारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा

पोखरा । आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्बलले विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा जाउलाखेलले मछिन्द्र क्बललाई २—० को गोलले पराजित गरेको हो । पहिलो हाफमा बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै जाउलाखेलले अग्रता लिएको थियो । खेलको ५४ औँ मिनेटमा जाउलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर...

पोखरा

पोखरामा ब्राउनसुगरसहित तीन जना पक्राउ
पोखरा ।  कास्की प्रहरीले लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ। गत साेमबार दिउँसो करिब ४:०० बजे पोखरा महानगरपालिका वडा नं. ११ जनजागृति टोलमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।  नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा तथा वडा प्रहरी कार्यालय...
पत्रकार महासंघ कास्कीको आयाेजनामा पत्रकारलाई निर्वाचन रिपोर्टिङ तालिम
पोखरा । कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत...
पोखरा २८ जनज्योति माविका भूपु विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम
पोखरा । जनज्योति माध्यमिक विद्यालय पोखरा २८ कालिकाकोे पुर्व विद्यार्थी तथा शिक्षकहरुको पहिलो पटक औपचारिक रुपमा बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गरीएको सो कार्यक्रममा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागि भएका थिए । वि.स. २०१६...
हिल प्वाईन्ट विद्यालयमा अभिभावक संघ गठन
पोखरा । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाईन्ट माध्यमिक विद्यालयमा अभिभावक संघ गठन भएको छ । रेनु गुरुङ थापाको अध्यक्षतामा गठन भएको अभिभावक संघको सदस्यहरुमा शेषकान्त सापकोटा,मनोहरि पौडेल,भोज वहादुर कार्की,अप्सरा गुरुङ,प्रकाश वास्तोला र पुस्कर थापा मगर रहेका छन् । कार्यक्रममा वोल्दै हिल प्वाईन्ट माध्यमिक विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट...
भारत बन्यो साफ यु—१९ महिला फुटबलमा च्याम्पियन
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा लिगमा बङ्गालादेशसँग व्यहोरेको हारको बदला लिँदै भारतले उपाधि जितेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतले बङ्गालादेशलाई ४—० गोलले पराजित गरी साफ ट्रफी उचालेको छ । लिगमा भारत बङ्गालादेशसँग २—० पराजित भएको थियो । शनिबारको खेलमा भारतका जुलानले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई...
चापापानी सिद्धार्थ सहकारी संस्थाको प्रशिक्षण कार्यक्रम
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै...
प्रदेशको समृद्धिसँगै संघियता बलियो हुुन्छ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेशको समृद्धिसँगै संघियता बलियो हुने बताउनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा भट्टले गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै एक भएर उद्देश्यप्राप्तिमा लाग्नुपर्ने बताउनुभयो । “नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नै कार्यक्षेत्र र...

अर्थ–बजार

चापापानी सिद्धार्थ सहकारी संस्थाको प्रशिक्षण कार्यक्रम

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चापापानी सिद्धार्थ बचत…

पूरा पढ्नुहोस्

मनोरञ्जन

खेलकुद

फोटो फिचर