अर्थ–बजार

पोखरामा रोजगार मेला
जागिर दिने र खोज्नेहरु एउटै थलोमा भेटाउने लक्ष्य
पोखरा । पोखरामा रोजगार मेला (जब फेयर) भाेलि आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो । यो मेला जागिर खोज्ने र जागिर दिनेहरुबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको...
‘पर्यटन प्रवर्ध्दनमा समन्वय र सहकार्य आवश्यक’
जोमसोम । सहकार्य र समन्वयबाट मात्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । उनीहरुले पर्यटकीय राजधानी पोखरासँगै मुस्ताङ र समग्र गण्डकी प्रदेशकै प्रवद्र्धनमा सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो औंल्याएका हुन् । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा आइतबार मुस्ताङको जोमसोमा पर्यटन प्रर्वद्धन सम्भावना, चुनौतीको...
तालबाराहीदेखि दामोदर कुण्डसम्मको धार्मिक यात्रा सुरु
पोखरा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ। पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) को संयुक्त आयोजनामा यो यात्रा सुरु भएको हो। मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडस्थित फेवातालको...
नेपाल उद्योग वाणिज्य  महासंघका अध्यक्ष अञ्जनलाई  पाेउवाको बधाइ
पोखरा । पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका हुन् । उनी पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन् । नवनिर्वाचित अध्यक्षलाई संघका महासंघका पूर्वअध्यक्ष...
पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोउवा संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरुको परिचय दिने गरी बोर्ड राखेको छ । स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमनी सुरेन्द्रराज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले स्वागत गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्यन प्राधिकरण पोखरा शाखासँगको समन्वयमा विमानस्थलको...
आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक
काठमाडाैं । आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाबाट राय तथा सुझाव माग गरेको हो । सरकारले १५ जेठमा जारी गरेको आगामी बजेटलाई सघाउ पुर्‍याउने गरी राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको नीति...
युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा इन्जिनियर सरोज कायस्थ निर्वाचित
पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी इन्जिनियर सरोज कायस्थ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको २१औं साधारणसभा तथा १६औं अधिवेशनले कायस्थको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको नयाँ कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्सल बिजुक्छे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ र फाइनान्स चेयरमा नुरज...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न फ्लाई दुबई इच्छुक
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख वायुसेवा कम्पनी फ्लाई दुबईको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण तथा उच्चस्तरीय छलफल सम्पन्न गर्दै उडान सञ्चालनप्रति सकारात्मक संकेत दिएको छ। फ्लाई दुबईका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकासको नेतृत्वमा आएको टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ...
निजी साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याइने
काठमाडौँ । सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताउनुभयो ।  अर्थमन्त्री डा वाग्लेले...
पोखरामा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने
पोखरा । सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाको विस्तार गरिने बताएका हुन् । बजेट भाषणका क्रममा उनले प्राकृतिक चिकित्सा, वैकल्पिक उपचार पद्धति तथा आयुर्वेद सेवालाई प्रवद्र्धन गर्ने नीति अनुरूप पोखरामा सुविधासम्पन्न आयुर्वेद...