खेलकुद

केपी ओली कप क्रिकेटमा हिमाल फ्रेन्ड्स सेमिफाइनलमा
पोखरा । केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्डस सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को...
पर्यटक दौडमा १८ देशका ५५ सहभागी
पोखरा  । पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे ।  महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी...
 एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि
पोखरा । प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५...
युनिश गुरुङलाई बुद्धिचाल प्रतियोगिताको उपाधि
पोखरा ।   पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् । माइन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि...
केपी ओली कपमा लुम्बिनीको पहिलो जित
पोखरा । केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेटको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा समूह ‘सी’ तर्फको कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबिचको खेल रद्ध भएपछि अंक बाँडेका छन् । दुबै टिमको समान दुई खेलबाट समान ३÷३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स...
टी-२० आई सिरिजमा नेपालको विजयी सुरुवात
पोखरा ।  हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाउनुभयो। भुर्तेलले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार बचत
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५ सय ११ रुपियाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । गत फागनु ३ गते भएको १९ औँ संस्करणको पोखरा म्याराथनमा .९३ लाख ७० हजार ६ सय ८९ रुपियाँ आम्दानी र ८१ लाख ४१ हजार १...
केपी ओली कप क्रिकेटमा गण्डकी र हिमालयन विजयी
पोखरा । दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल भएका हुन् । मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित...
केपी ओली कप क्रिकेटमा सिइसी काठमाडाैं सेमिफाइनलमा
पोखरा । पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ । समूह ‘ए’ को विजेता बन्दै काठमाडौँ अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९...
केपी ओली कप क्रिकेटमा काठमाडौं र हेटौंडा विजयी
पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौंडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित निकाल्दै काठमाडालेैं सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । १ सय २७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४...