Main News 2

पोखराको रात्रिकालिन व्यवसायको अनुगमन गर्न माग
पोखरा । होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन...
विपक्षीको विरोधबीच प्रतिनिधि सभाबाट सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित
काठमाडाैं । विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएपछि उक्त कार्यक्रम अनुमोदन भएको हो।अर्थमन्त्रीको जवाफ सकिएलगत्तै सभामुखले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।...
फेवातालको सर्फिङ बोट’मा पर्यटकको आकर्षण
पोखरा । पोखराको फेवातालमा सञ्चालित ‘कायकिङ तथा सर्फिङ बोट’ मा पर्यटकको आकर्षण बढेको छ । एड्भान्स वाटर स्पोर्ट्सले डेढ वर्षदेखि फेवातालमा सञ्चालनमा ल्याएको उक्त साहसिक जलयात्रामा दैनिक सयौँको सङ्ख्यामा पर्यटक रमाउने गरेका छन् । सञ्चालक रोशन जलारीका अनुसार यो डुङ्गा (बोट) उभिएर चलाइन्छ । यद्यपि, धेरैले बसेर र केहीले सुतेरै पनि पानीमा आनन्द लिने गरेका...
नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग २ सिरिज आजदेखि
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आज मंगलबारदेखि सुरु हुँदैछ। घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ। नेपाल र स्कटल्याण्डबीचको खेल ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। यसअघिको घरेलु मैदानमै भएको नेपाल, यूएई र ओमानबीचको श्रृङ्खला नेपालका लागि सुखद रह्यो। नेपालले चारमध्ये तीन खेलमा जित निकाल्यो।...
पोउवा संघले दियो महासंघकी नवनिर्वाचित केन्द्रीय सदस्य हीरा भट्टराईलाई बधाइ र शुभकामना
पोखरा । पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हीरा भट्टराईलाई सोमबार बधाइ ज्ञापनसहित कार्यकालको सफलताको कामना गरेको छ । पोखरा उद्योग वाणिज्य संघकी पूर्वउपमहासचिव तथा हाल साधारण सदस्य रहेकी भट्टराई यही वैशाख २१ र २२ गते सम्पन्न ६० औं वार्षिक साधारण सभाबाट महिलातर्फ केन्द्रीय सदस्य निर्वाचत भएकी हुन् । पोखरा...
आजदेखि देशभर सरसफाइ सप्ताह सुरु
पोखरा । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आज (सोमबार)देखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको हो। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार...
दुई दिनभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज...
 ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा
पोखरा । र्‍याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ ।  पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले...
भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’
काठमाडौं । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।...
कास्कीकाे पर्यटकीय गाउँ ल्वाङमा २ दिने ‘सिनेमा संवाद’ हुँदै
पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकास्थित पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी वैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको  सचिव सुरेश सुनारले जानकारी दिए । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा...