Main News 2

शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव
पोखरा । पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ शिशुवामा आयोजना गर्ने भएको छ। परिषद्ले बुधबार पोखरा ३० शिशुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस...
प्रतिनिधि विवादले रास्वपा महाधिवेशन एक दिन थपियो
भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको बन्दसत्र आन्तरिक विवादका कारण प्रभावित भएको छ। सोमबार बिहान ९ बजे नै सुरु हुने तालिका भए पनि महाधिवेशन प्रतिनिधिहरूको विषयलाई लिएर उत्पन्न किचलोका कारण अपराह्न ३ बजेसम्म बन्दसत्र सुरु हुन सकेन। प्रतिनिधि चयनमा देखिएको विवाद नटुंगिएपछि निर्धारित समयभन्दा बढी ढिलाइ भएको हो। बन्दसत्र...
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ । केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य...
ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु
पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ...
पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ
पोखरा महानगरपालिकाको १९ औँ नगरसभा बिहीबारदेखि शुभारम्भ भएको छ । नगर सभामा नगर प्रमुख धनराज आचार्यले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । महानगरले शहरी योजना, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषिको आधुनिकीकरण तथा यान्त्रीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, शैक्षिक सुधार, स्वास्थ्यमा नागरिकको पहुँच विस्तार लगायत नीतिलाई प्राथमिकता दिएको छ ।...
क्रिकेटमा दक्ष जनशक्ति उत्पादनका लागि पोखरामा दुई दिने तालिम सम्पन्न
पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ । तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष...
जनज्योति मावि भूपू विद्यार्थी मञ्चकाे अधिबेशन असार ६ गते हुने
पोखरा । पाेखरा २८ कालिकामा रहेकाे जनज्योति मा .वि . भुपु बिधार्थी मञ्चको पहिलो साधारण सभा तथा अधिबेशन असार ६ गते सामुदायिक सभा हल, पोखरा-२८, कालिकास्थानमा हुने भएकाे छ । जनज्योति मा. बि. भुपु विद्यार्थी मन्चको बैधानिक रुपमा २०८२ पौष १० गते दर्ता गरि कानुनी मान्यता प्राप्त गरेको जानकारी दिदै संयोजक कीर्तिबल्लभ त्रिपाठीले सस्था दर्ता भएको...
वरिष्ठ लोक गायक रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक
काठमाडौं / नेपाली कलाकारिता, लोकगीत, दोहोरी गीत, भजन, तीजगीत, देउसी भैलो तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, कवि, लेखक तथा अग्रज पत्रकार रामप्रसाद खनालको नयाँ शिव भजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र ?’ सार्वजनिक भएको छ। भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत संसार भर...
रास्वपा महाधिवेशनमा सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयरीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ । यही असार ७ देखि ९ गतेसम्म पूर्वी–चितवनको रत्ननगरमा हुने पार्टीको तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमिनमा बाँसको ‘डोम’ बनाउने काम सुरु भएको हो ।...
एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियान चलाउने भएको छ । पार्टीका सबै केन्द्रिय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइने बताइएको छ ।...