पोखरा । सामाजिक सञ्जाल टिकटकमार्फत सस्तो मूल्यमा कपडा बिक्री गर्ने भन्दै अनलाइन ठगी गरेको आरोपमा कास्की प्रहरीले १७ वर्षीय एक बालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार टिकटकमा Sandhya Collection (@sandhyacollection35) नामको आईडी बनाएर विभिन्न किसिमका कपडा सस्तो मूल्यमा बिक्री गर्ने भन्दै ग्राहकलाई आकर्षित गर्ने गरिएको थियो। खरिद गर्न चाहने व्यक्तिसँग WhatsApp नम्बर ९७०८४७१९११ मार्फत कुराकानी...
पोखरा । पाेखरासहित देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा आज बिहान स्कुल दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घाइतेको पश्चिमाञ्च क्षेत्रीय अस्पताल र जिएमसी अस्पतालमा उपचार भइरहेको छ । बसमा १९ जना सवार रहेको प्रारम्भिक अनुमान प्रहरीकाे छ । कालिका बोर्डिङ स्कुलको ग २ क १४१७ नम्बर को बस आज बिहान करिब साढे...
पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्क क्षेत्रमा बुधबार बिहानको अवस्था र वातावरण सामान्य थियो । बिहानै पानी परेर खुलेको मौसममा घाम लागिरहेको थियो । तर बिहान करिब ९ः५४ बजेतिर एक्कासी आगो लागेको दृश्य देखियो । त्यसलगत्तै मानिसहरू चिच्याएको आवाज सुनियो । केही बेरमै आगो फैलिन थालेपछि स्थानीय तथा आसपासका मानिसहरू त्रसित भए । तर...
पोखरा । पोखरा महानगरपालिका–३० खुदी क्षेत्रमा सञ्चालित छ मध्ये चार वटा छात्रा होस्टल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । ‘हेलो सरकार’मा परेको उजुरीका आधारमा पोखरा महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुदीस्थित एक होस्टलमा विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाइएको भन्दै परेको उजुरीमाथि छानबिन गरी सत्यतथ्य जानकारी गराउन...
पोखरा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा युवा नेता तथा उद्यमी किरण केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले आफ्नो व्यावसायिक अनुभव र दक्षतालाई पार्टी तथा मुलुक निर्माणमा जोड्ने लक्ष्यका साथ उम्मेदवारी दिने निर्णय गरेका हुन्। निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच सार्थक संवाद बढाउँदै...
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले सोमबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष ३६ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता...
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाबासीले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहलकदमी लिन र सडकमा बग्ने पानीको निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ को आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले खानेपानीे र यातायात समस्याको...
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ…