फोटो फिचर

पोखराको काहुँडाँडाबाट देखिएको मनोरम दृश्य (फोटो फिचर)
पोखरा महानगरपालिका वडा नम्बर ११ मा पर्ने काहुँडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । काहुँडाँडाबाट पोखरा बजार, अन्नपूर्ण हिमश्रृखला लगायत मनोरम दृश्य देख्न सकिन्छ । पर्यटकलाई लक्षित गरी अहिले होटलहरु पनि काहुँडाँडामा सञ्चालनमा आएका छन् । पाेखरा बजारबाट नजिकै भएर पनि काहुँडाँडाँमा जुन रुपमा पर्यटकीय गतिविधि हुनुपर्ने हाे त्यति नभएकाे त्यहाँका हाेटल व्यवसायीकाे भनाइ छ...
५ करोडको लागतमा आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्विजरल्यान्डका किसानहरुको संस्था एहमान फाउन्डेसनको पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले मुख्य दलहरुबीचको सहमतिबाट नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताए...
अंग्रेजी नयाँ वर्षको स्वागत
पोखराको फेवाताल किनारमा २६ औं सडक महोत्सव 
पोखरा । पर्यटकीय राजधानी सहर पोखराको लेकसाइडमा हिजोदेखि सडक महोत्सव सुरु भएको छ । ५ दिनसम्म चल्ने २६ औं पोखरा सडक महोत्सवको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), पोखरा आयोजना गरेको हो । स्थानीय कला संस्कृतिको सम्वद्र्धनसहित आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने यो महोत्सव नेपालकै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो । यस वर्ष...
वैचारिक मतभेद भएपनि जनता र देशको हितकालागि दुई ठूला पार्टीबीच सहकार्य : सञ्चार मन्त्री गुरुङ
स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई ठूला दलबीच सत्ता सहकार्य भएको बताएका छन् । राजनीतिक अस्थिरता हुँदा एक वर्षमा ४ वटा सरकार बन्ने परिस्थति बन्यो,’उनले भने,‘ अस्थिर राजनीति समृद्धिको वाधक भएकोले जनताको चाहना र आवश्यकतालाई पूरा गर्न यो गठबन्धन भएको हो, सत्ता सहकार्य २०८४ सालसमै रहन्छ । ’ स्याङ्जाको...
बडातिहारका लागि खर्च जुटाउन राउटे पोखरामा
पोखरा । खर्च जुटाउन सुर्खेतबाट राउटे समुदाय पोखरा आएका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले हिजो पोखरा आएको हो । राउटे समुदायको मंसिर ११ र १२ मा परेको मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आएको मुखिया शेरबहादुरले सुनाए । उनीहरुले गण्डकीका मन्त्रालय र पोखरा महानगर पालिकामा सहयोग मागेका...
सडक विस्तारकाे काम धिमा गितमा हुँदा जनतालाई सास्ती
पृथ्वीराज मार्गको पोखरादेखि मुग्लिङ खण्ड अहिले विस्तारको क्रममा छ । दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । जुन गतिमा काम हुनुपर्ने हो त्यो गतिमा काम नहुँमा तोकिएको समयमा काम पूरा भएन । काम पूरा नभएपछि अहिले म्याद थपिएको छ । पोखराको शिवचोकदेखि पूर्वतर्फ सडक विस्तारको काम भइरहेको छ । सडक विस्तार कामसँगै दिनहुँ सयौं...
रवि प्रहरी हिरासतमा, ३ सय मिटरको दुरीमा समर्थकको प्रदर्शन (भिडियाेसहित)
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र चिप्लेढुंगास्थित मावनअधिकारचोक करिब ३ सय मिटरको दुरीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत छन् । त्यहाबाट करिब ३ सय मिटरको दुरीमा रहेको मानवअधिकारचोकमा उनका समर्थकले ‘रविदाइ हाइ हाइ’ भन्दै विरोध प्रदर्शन गरेका छन् । सहकारी गठी आरोपमा रविलाई पक्राउ...
खेलकुद
पोखरा वडा नम्बर ५ मा ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मालेपाटनस्थित वडा कार्यालयसँगै रहेको रवीन्द्र स्मृति बाटिकामा सुुरु भएको खेलको संघीय संसाद दामोदर वैरागी पौडेलले उद्घाटन गरे । उनले वडाध्यक्ष विष्णुप्रासद बराल र सहभागी खेलाडीसँग केहीबरे ब्याडमिन्टन समेत खेलेका थिए । नेपालीका पर्व विजया दशमी, तिहार, छठ, नेपाल सम्वत्सहितका...
रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोजनाको शिलान्यास
पोखरा । कास्कीको रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोेजनाको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकार र संघीय सरकारको ५०/५० प्रतिशत बजेट रहेको रुपा गाउँपालिकाको रिङ रोड(चक्रपथ) अन्तर्गतको दोस्रो खण्ड रामकोट, ठूलीवेशी,स्यास्त्री, देउपूर्वेशी, पोल्याङ सडक आयोजनाको आज शिलान्यास गरिएको हो । यो योजना रुपा वडा नम्बर १ र ७ मा पर्दछ । रुपा गाउँपालिकाको...
पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान
पोखरा ३० भदौ । पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई आज पोखरामा सम्मान गरिएको छ । तेक्वान्दो संघ गण्डकी र तेक्वान्दो संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा उनलाई पोखरा महानगरपालिकाले...