खेलकुद

विश्वकप लिग–२ क्रिकेटमा  अमेरिकासँग नेपाल पराजित
काठमाडौं । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग  पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव...
‘द हङकङ सिक्सेस’मा नेपालको विजयी सुरुवात
काठमाडौं  । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो । ङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै...
नेपाल र बंगलादेशकाे खेल पहिलो हाफमा गोल रहित
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र साविक विजेता बंगालादेशबीचको पहिलाे हाफ सिकएको छ ।  त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेल बराबरीमा छ । दुबै टिमले गाेल गर्न प्रयास गरे पनि हुन सकेन । साविक विजेता र उपविजताकाे  खेल निकै रमाञ्चकारी छ । सन्  २०१६ मा भारतकाे सिलगुडीमा भएकाे साफ खेल बाहेक सबैमा...
महिला साफ च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज फाइनल खेल हुँदैछ । फाइनलमा नेपाल र साविक विजेता बंगालादेशबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा बेलुका साढे ६ बजे सुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको...
आइसिसी विश्वकपमा नेपालसँग स्कटल्यान्ड ५ विकेटले पराजित
पोखरा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए ।...
क्रिकेटको उपाधि राइजिङ पोखरालाई
पोखरा । पोखरामा भएको कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले जितेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २ सय २५ रनको लक्ष्य पाएको राइजिङले...
आइसिसी क्रिकेट विश्वकप लिग २ मा नेपाल अमेरिकासँग पराजित
पोखरा । नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अमेरिकासँग ३ विकेटले पराजित भएको छ ।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा राति भएको खेलमा २८७ रनको लक्ष्य पाएको अमेरिकाले निर्धारित ओभरको २ बल बाँकी छदै ७ विकेटको क्षतिमा खेल आफ्नो पोल्टामा पार्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट...
महिला साफ च्याम्पियनको फाइनलमा नेपाल र बंगलादेशको प्रतिष्पर्धा
काठमाडौं । नेपालले भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२४ को फाइनल यात्रा तय गरेको छ ।आइतबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको...
महिला साफमा आज सेमिफाइनल, नेपालले भारतसँग खेल्ने
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनल आज हुँदैछ । नेपालले  आज भारतसँग खेल्ने छ । समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन...
खेलकुद
महिला साफ च्याम्पियनमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने 
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा नेपालले. भारतसँग भेट पक्का गरेको छ  ।  हिजो भएको समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन २०१६...