खेलकुद

आहारारा गोल्ड कपमा चर्च ब्वाइज सेमिफाइनलमा
पोखरा । साविक विजेता त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्ड कपको २४ औँ संस्करणबाट बाहिरिएको छ ।पोखरा रङ्गशालामा सोमबार भएको खेलमा निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै चर्च ब्बाइज क्लबले आर्मीलाई पाखा लगाएको हो । वैकल्पिक खेलाडीको रुपमा खेलको २५ औँ मिनेटमा मैदान प्रवेश गरेका राजले भुसालले ९० औँ मिनेटमा गोल गरेर टोलीलाई सेमिफाइनल पु¥याउनुभयो...
थ्रिस्टार क्लब आहा—राराको सेमिफाइनलमा
पोखरा । थ्रिस्टार क्लब टाइब्रेकरमा मछिन्द्र क्लबलाई हराउँदै आरारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको खेलमा थ्रिस्टारले मछिन्द्रलाई ४—२ ले पराजित गरेको हो । निर्धारित र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा थ्रिस्टारका दिपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गर्नुभयो । मछिन्द्रका दिवाकर...
आहारारा गोल्डमा पाहुना टोली नर्थ युनाइटेड भारत विजयी
पोखरा । आहारारा पोखरा गोल्ड कपमा पाहुना टोली थुन्डेरबोल्ट नर्थ युनाइटेड भारतले संकटा क्लबलाई ३—१ गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको खेलमा नर्थ युनाटेडका टाला, करण राई र आदर्श तामाङले एक/एक गोलको योगदान दिनुभयो । खेलमा संकटा क्लबका मनिष पौडेलले खेलको १७ औं मिनेटमा गोल गर्नुभएको थियो । खेलमा...
सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा
पोखरा ।  सडन डेथमा एनआरटी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र सडन डेथमा पुगेर सकिएको थियो । टाइब्रेकरमा...
आहारारा गोल्ड कपमा मछिन्द्र क्लब क्वार्टरफाइलनमा
पोखरा । पोखरामा जारी २४ औँ संस्करणको आहारारा पोखरा गोल्डमा मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई २—० ले पराजित गरेको हो । मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोल गर्नुभयो । खेलको ७४ औँ मिनेटमा डिबक्समा पाएको बललाई आदित्यले एफिएफका रक्षकलाई छलाएर...
आहा ! रारा पोखरा गोल्ड कप आजदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप आजदेखि पोखरामा सुरु हुँदैछ ।  पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि पोखरामा सुरु हुँदैछ । मंगलबारबाट पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी सकिएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी
पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका...
गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५–२३...
टाइगर कप भलिबल
एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि
पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।पहिलो सेट १७–२५ ले...