Breaking 1

मकवानपुरकाे भीमफेदीमा सवारी दुर्घटनामा २ को मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो। सवारी दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार र यादव...
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
काठमाडौं ।सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि, रङ्ग पहिचानमा समस्या, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्नसक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी...
पोखराबाट फ्लाई दुबईले सेप्टेम्बर २३ देखि नियमित उडान भर्ने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाईदुबईले दैनिक उडान सञ्चालन गर्ने भएको छ । उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले नियमित उडानका लागि अनुमति पाएको हो । यो उडान सुरु भएसँगै पोखरा सिधै दुबईको विश्वव्यापी हवाई सञ्जालसँग जोडिनेछ । यसबाट पोखराको पहुँच मध्यपूर्व, युरोप र अफ्रिकाका ३...
नेपाल उद्योग वाणिज्य  महासंघका अध्यक्ष अञ्जनलाई  पाेउवाको बधाइ
पोखरा । पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका हुन् । उनी पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन् । नवनिर्वाचित अध्यक्षलाई संघका महासंघका पूर्वअध्यक्ष...
घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार (२०८३ जेठ २२ गते) दिउँसो करिब ११ः३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारी घरको मूलढोका तथा भित्रका कोठाको ताल्चा फोडी चोरी भइरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी...
आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक
काठमाडाैं । आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाबाट राय तथा सुझाव माग गरेको हो । सरकारले १५ जेठमा जारी गरेको आगामी बजेटलाई सघाउ पुर्‍याउने गरी राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको नीति...
पोखराको फिर्के खोलाघर नै मिचेर बनाइएका १६० संरचनामा चल्याे डोजर
पोखरा । पोखराको फिर्केखोलाको खोलाघर नै मिचेर बनाइएका १ सय ६० वटा संरचना भत्काइएको छ । पोखरा महानगरपालिकाले १० दिनअघि सुरु गरेको सो अभियानमा तत्काल भत्काउनुपर्ने १ सय ६० वटा स्थायी वा अस्थायी संरचना डोजर लगाएर भत्काइएको हो । पोखराको मुख्य बजार क्षेत्र भई बग्ने फिर्केखोला स्थायी वा अस्थायी संरचनाका कारण यसको अस्तित्व मेटिँदै गएको...
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो । मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले...
नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट
काठमाडौँ । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई चीनलाई २२१ रनले हराएको थियो । जितका लागि दुई सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको...
एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।  मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाउनुभयो ।...

Copy - Advertisement


 

This will close in 10 seconds