माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

दुई दिनभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आइटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज...
पोखरामा ग्याङ फाइट गर्ने ६ जना पक्राउ
पोखरा । पोखराको बागलुङ बसपार्कमा सार्वजनिक स्थानमै झै–झगडा (ग्याङ फाइट) गर्ने ६ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराको बाझपाटन र बाग्लुङ बसपार्क क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१३ बाँझपाटनका २७ वर्षीय सुजन आलेमगर, कास्कीको मादी गाउँपालिका घर भई हाल बाँझपाटन बस्ने २३ वर्षीय...
माछापुच्छ्रे गाउँपालिकाकाे ल्वाङमा सिनेमा संवाद
पोखरा ।  चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद  भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी उद्घाटन गरिन् । कार्यक्रम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले सिनेमाले समाजको कथा भन्ने भएकाले समाज रुपान्तरण र चेतना परिवर्तनमा संवाहक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सिनेमा केवल मनोरञ्जनको साधन मात्र...
सिनेमा संवाद : सिनेमामा द्वन्द्व कति आवश्यक ?
पोखरा ।  पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ मा अभिनेता निखिल उप्रेतीले खिरमा ल्वाङ हाल्ने किन नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिका पस्किए । उनले भने, ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खानलायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ ।’ चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले बर्सेनि...
 ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा
पोखरा । र्‍याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ ।  पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले...
श्रीमानको औँठाछाप किर्ते गरी ५० लाख ठगी गर्ने श्रीमतीसहित २ पक्राउ
पोखरा।  आफ्नै श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैंकबाट ऋण निकालेर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ स्थायी घर भई हाल...
जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति
मुस्ताङ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो । पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशका वर्तमान प्रमुख सचिव डण्डुराज घिमिरेसहित २३ जना उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीका पदाधिकारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन सचिव शंकरप्रसाद...
यार्सागुम्बा टिप्न गएका २५ जना मुगु प्रहरीको नियन्त्रणमा
मुगु । हिमाली जिल्ला मुगुको पूर्व भेग मुगुम कार्मारोङ गाउँपालिकामा बहुमूल्य जडीबुटी यार्सा टिप्न जाँदै गरेका २५ जना पक्राउ परेका छन् । । मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जुम्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित...
भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’
काठमाडौं । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।...