माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पोखरामा २ सय २ रुपैंयाँ
काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ । १ चैतमा १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ र...
एक पालिका एक उद्योग, एक घर एक रोजगार : सांसद हर्कराज राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिनुभएको छ । फागुन २१ गतेको चुनावपछि बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘एक पालिका एक उद्योग, एक घरमा एक रोजगार हुनुपर्छ भन्ने हाम्रो माग...
रेडियो अन्नपूर्णको वृहत रक्तदानको तयारी अन्तिम चरणमा
पोखरा । रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहि चैत २१ शनिवार हुने बृहत रक्तदानको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम रेडियो अन्नपूर्णको कार्यालय पोखरा– ४ गैह्रापाटनमा शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ । रेडियो वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने...
दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति
काठमाडौं ।सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति मिलेको छ। बिहीबार जिल्ला अदालत, काठमाडौंले व्यवसायी भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतमा म्याद थपको निवेदन दिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार व्यवसायी...
नेपाली नयाँ वर्षमा पोखरामा २१ औँ  फेवा नववर्ष महोत्सवको तयारी
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको महोत्सव आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव यसपटक पर्यटन, संस्कृति र खानालाई केन्द्रमा राखेर आयोजना गरिएको होटल संघ पोखराका...
एसइईको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा सेन्टरमै परीक्षण गरिने
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए । ‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण...
चैत २२ देखि मतदाता नामावली संकलन र अद्यावधिक हुने
काठमाडौं ।निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको...
गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना
काठमाडौं । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ। अर्थ मन्त्रालयले सात रुग्ण तथा बन्द सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढाउने क्रममा एसियाली विकास बैंक (एडीबी) मार्फत तयार गरिएको प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष बुझाइएको हो। गोरखामा रहेकाे उद्योगको हालकै प्लान्टबाट समेत टायर...
फोटो पत्रकार संघ कास्कीकाे साधारण सभा
पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीको साधारण सभा मंगलबार भएको छ । कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारण सभा भएको हो । साधारण सभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले दिगो र व्यावसायिक फोटो पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । सूचना प्रविधिको युगमा स्तरीय फोटो खिच्न चूनौति...
कास्की याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम 
पोखरा । कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता  भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्य प्रस रजिष्ट्रारको कार्यालयकाे आयाेजनामा भएको तालिम बुधबार सकिएको छ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको...