माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

टिपरको ठक्करले बन्दीपुरका खत्रीको पोखरामा मृत्यु
पोखरा । पोखरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा–२७ डाँडाकोनाक अगाडि दुर्घटना भएको हो । दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा८०प ३५३० नम्बरको...
गण्डकी प्रदेशको ३३ अर्बको बजेट, विकास खर्चमा २० अर्ब
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे । विनियोजित कुल बजेटमध्ये विकास...
तालबाराहीदेखि दामोदर कुण्डसम्म धार्मिक पर्यटन प्रवर्द्धन यात्रा
पोखरा । धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै गण्डकी प्रदेशका प्रमुख तीर्थस्थलहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप स्थापित गर्ने उद्देश्यसहित पोखराको तालबाराही मन्दिरदेखि मुस्ताङको पवित्र दामोदर कुण्डसम्म विशेष धार्मिक तथा पर्यटन प्रवर्द्धन यात्रा  भाेलिदेखि हुँदैछ । पोखरा महानगरपालिकाले घोषणाा गरेकाे ‘पोखरा भ्रमण वर्ष’ अभियान र नेपाल पर्यटक यातायात व्यवसायी संघको संयुक्त आयोजनामा  भाेलिदेखि ५ दिने धार्मिक...
विश्व कप फुटबल २०२६
विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात
एजेन्सी ।  अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५ औं...
विश्व कप फुटबल २०२६
स्कटल्यान्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा
एजेन्सी ।  फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ । अब स्कटल्यान्डले १९ जुनमा मोरक्को...
गण्डकीमा योजना छनोट र बजेट खर्चमा चरम बेथिति
पोखरा । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेशमा योजना छनोट र बजेट खर्चमा चरम बेथिति रहेको औंल्याएको छ । कार्यालयले सार्वजनिक गरेको आठौं वार्षिक प्रतिवेदन अनुसार प्रदेश सरकारले आफ्नै नीति र कानुनको उल्लंघन गर्दै बजेट परिचालन गरेको छ । गण्डकी प्रदेशले बनाएको दोस्रो पञ्चवर्षीय योजनामा ६८ वटा रुपान्तरणकारी आयोजनाहरु समावेश छन् । तर मन्त्रालयहरुले ती आयोजनामा...
एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियान चलाउने भएको छ । पार्टीका सबै केन्द्रिय सदस्यहरुको जिम्मेवारीसहित पठाइएको मिसन जागरण अवधारणामा गत निर्वाचनको समिक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइने बताइएको छ ।...
तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन
तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् ।व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् ।...
विश्व कप फुटबल २०२६
मेक्सिकोको विजयी सुरुआत
घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले समान १ गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। उत्साहपूर्ण वातावरणबीच खेलको सुरुआतदेखि नै मेक्सिको हावी देखियो। खेलको पाँचौं मिनेटअघि...
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगततर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका...