माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

प्रधानमन्त्री एनभिए भलिबलको फाइनल आज
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए भलिबल प्रतियोगिताको फाइनल आज पोखरा रङ्गशालाको कभर्डहलमा हुँदैछ । प्रतियोगितामा पुषरुतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब फाइलनमा प्रवेश गरेका छन् । महिलातर्फ न्यु डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबिच प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने पक्का भएको छ...
जनताले चुनेको उन्नत व्यवस्था नै गणतन्त्र : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनताले चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको छ । १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै गणतन्त्र भएको बताउनुभएको हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण...
सार्वजनिक यातायात ग्यारेजमा थन्क्याउने व्यवसायीको चेतावनी
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेरिङ नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि सार्वजनिक यातायातका सवारी साधन ग्यारेजमा थन्क्याउने चेतावनी दिएका छन् । दुई पाङग्रे र चार पाङग्रे निजी सवारी सधानले पनि यात्रु बोक्ने पाउने गरी ल्याइएको राइड सेरिङ नियमावली खारेज हुनुपर्ने उनीहरुको माग छ । यातायात व्यवसायीले बुधबार पोखरामा पत्रकार सम्मेलन...
पर्यटन बोर्ड गण्डकीको आयोजनामा पोखरामा डुंगा दौड हुँदै
पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका...
कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प
पोखरा ।  कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प...
बुटवलमा दुई बच्चासहित आमाको हत्या
बुटवल । बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलीजुली पथमा एक आमा सहित दुई बच्चाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान करिब ४ बजेतिर हत्याको घटना भएको हो । प्रहरीले सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले बुधवार बिहान ४ बजेतिर हत्या...
पोखरामा गत माघमा भएको पाँचौ टाइगर कप बाट २१ लाख बचत
पोखरा । पोखरामा गत माघ १२ गतेदेखि २० गतेसम्म आयोजना भएको पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २१ लाख बचत भएको छ । प्रतियोगिता आयोजक संस्था टाइगर गु्रप अफ पोखरा नेपालले बुधबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष नारायण शर्मामा अनुसार प्रतियोगितामा १ करोड...
पिएम एनभिए भलिबलको फाइनल भाेलि, पुरुषतर्गफ गण्डकी र हेल्प नेपाल भिड्ने
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए भलिबलको पुषरुतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब फाइलनमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा जारी खेलमा गण्डकीले हेल्प नेपाललाई ३—२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो भने नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग ३–१ को सेटमा पराजय भोगेपछि हेल्प नेपालको पनि फाइनलमा स्थान...
पिएम एनभिए कप
महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
पोखरा । नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लब महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा मंगलबार भएको खेलमा एपिएफ क्लबलाई ३–० सोझो सेटमा पराजित गरेर न्यु डायमन्डले फाइनमा स्थान बनाएको हो । न्यु डायमन्डले एपिएफलाई हराएपछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान सुरक्षित भएको छ । डायमन्डले...
पिएम एनभिए भलिबलमा गण्डकी र हेल्प नेपाल अपराजित
पोखरा । प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरुषतर्फ गण्डकी प्रंदेश र टिप टप हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । नेपाल भलिबलको संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा गण्डकीले सुदुरपश्चिमलाई र हेल्प नेपालले मणिमुकुन्द क्लबलाई हराउँदै जितलाई कायम राखेको हुन । गण्डकीले सुदूरपश्चिम...