माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता अधिकारी, सचिवमा सुजन नेपाली, कोषाध्यक्षमा गंगा गौतम अधिकारी, सहसचिवमा दीपेन्द्र नेपाली र सदस्यहरुमा खुशीराम नेपाली, विमल शाही, हेमन्त बहादुर शाही,...
पोखरामा लागु औषधसहित ३ पक्राउ
पोखरा । कास्की प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले म्याग्दी घर भई पोखरा ११ रानी पौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष ४१ को सार्जन गुरुङ र सोही...
पोखरा महानगरका कर्मचारी कपिल घुससहित पक्राउ
पोखरा । पोखरा महानगरपालिकाका  फाइल फर्छ्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत कपिल गरी पक्राउ परेका छन् । प्रशासकीय अधिकृत रहेका गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो पक्राउ परेका हुन् । अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा...
पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी
वासुदेव पौडेल छन्दु (चीन), ७ चैत  । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो...
आजदेखि  माध्यामिक शिक्षा परीक्षा (एसइई)सुरु,  पाँच लाख विद्यार्थी सहभागी हुँदै
काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आज बिहान ८ बजदेखि परीक्षाा सुरु हुनेछ भने विद्यार्थीले  अनिवार्य अंग्रेजी विषयको परीक्षाा दिनेछन् । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति...
नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन
पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना गरिएको हो । पोखरा रंगशाला स्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको...
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
पोखरा ।  देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा...
पोखराको पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
पोखरा ।  पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । निर्वाचन समितिको सामान्य गल्तीका कारण सुरु भएको विवाद बढ्दा निर्वाचन स्थगित भएको हो ।   मतपत्रमा भएको सामान्य त्रुटिका कारण  मंगलबार हुन नसकेको चुनाव बुधबार बिहान ८ बजेदेखि सुरु हुने सूचना निर्वाचन समितिले गरेकाे थियाे । तर आज मंगलबार साँझ ७ बजे अखिल छैठौं र...
वन क्याम्पसमा अनेरास्ववियू र क्रान्तिकारीको प्यानल विजयी
पोखरा ।  पोखराको वन क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ ।मंगलबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा निर्वाचित हुनुभयो । शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गर्नुभयो । शर्माले २ सय ३० मत पाउँदा हुमागाईंले १ सय ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक डा. रामचन्द्र शर्माले जानकारी...
पोखराको नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
पोखरा । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ । स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई १ सय ४३ मतले पराजित गदै निर्वाचित हुनुभएको हो । भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले १ सय...