माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

त्रास फैलाएर नभइ व्यवसायीहरुलाई सहजता प्रदान गर्दै राजश्व संकलन गर्न सुझाव
पोखरा । पोखराका व्यवसायीहरुले कारवाहीको त्रास फैलाएर हैन,व्यवसायीहरुलाई सहजता प्रदान गर्दै राजश्व संकलनको प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएका छन् । व्यावसायिक नीति/ नियमहरु कार्यान्वयनमा लैजाँदा आवश्यक तयारी गर्न तथा उद्योगी/ व्यवसायीलाई मौका दिनुपर्ने माग पनि गरेका छन् । सरकारले बिक्रीयोग्य सेवा तथा बस्तुको मूल्यसूची प्रष्ट राख्न निर्देशन जारी गरेको सन्दर्भमा उनीहरुले न्यूनविजकीकरणका कारण त्यो काम...
पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
पोखरा ।  पत्रकार लालप्रसाद शर्मालाई गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी परिवारबाट स्थापित उक्त पुरस्कारबाट पत्रकार शर्मा सम्मान गर्न लागिएको महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।नेपाल पत्रकार महासंघ, कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीको संयोजकत्वमा सदस्यहरु भरत कोइराला, रुपनारायण ढकाल, माधव...
विपक्षीको विरोधबीच प्रतिनिधि सभाबाट सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित
काठमाडाैं । विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएपछि उक्त कार्यक्रम अनुमोदन भएको हो।अर्थमन्त्रीको जवाफ सकिएलगत्तै सभामुखले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।...
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानविनका लागि समिति गठन
पोखरा । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी...
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
पोखरा । कास्कीको मादी गाउँपालिका–५ सुन पदेंलीबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। वैशाख ३० गते साँझ करिब ६ बजे जुवातास खेलाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेसन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो। प्रहरीले उक्त स्थानबाट जुवातास खेल्ने तथा खेलाउने...
रारा पोखरा स्पोर्टस् अवार्ड-२०८२
 प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाइफटाईम अचिभमेन्ट अवार्ड
दशौं संस्करणको रारा पोखरा स्पोटर््स अवार्ड–२०८२ मा टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको दशौं संस्करणको रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टि...
दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड
वर्ष महिला खेलाडी को होला ?
पोखरा । दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् ।...
फेवातालको सर्फिङ बोट’मा पर्यटकको आकर्षण
पोखरा । पोखराको फेवातालमा सञ्चालित ‘कायकिङ तथा सर्फिङ बोट’ मा पर्यटकको आकर्षण बढेको छ । एड्भान्स वाटर स्पोर्ट्सले डेढ वर्षदेखि फेवातालमा सञ्चालनमा ल्याएको उक्त साहसिक जलयात्रामा दैनिक सयौँको सङ्ख्यामा पर्यटक रमाउने गरेका छन् । सञ्चालक रोशन जलारीका अनुसार यो डुङ्गा (बोट) उभिएर चलाइन्छ । यद्यपि, धेरैले बसेर र केहीले सुतेरै पनि पानीमा आनन्द लिने गरेका...
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक–फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम...
कास्कीको रुपा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन
रुपा । कास्कीको रुपा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बुधबार उक्त भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अधिकारीले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले नवनिर्मित भवनबाट जनताले सहज, छिटो, प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । भवन अनुसार सेवा प्रवाहलाई जनमुखी बनाउन...