माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

नेपालमा मनसुन भित्रन तम्तयार
काठमाडौँ । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा...
पोखराबाट फ्लाई दुबईले सेप्टेम्बर २३ देखि नियमित उडान भर्ने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाईदुबईले दैनिक उडान सञ्चालन गर्ने भएको छ । उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले नियमित उडानका लागि अनुमति पाएको हो । यो उडान सुरु भएसँगै पोखरा सिधै दुबईको विश्वव्यापी हवाई सञ्जालसँग जोडिनेछ । यसबाट पोखराको पहुँच मध्यपूर्व, युरोप र अफ्रिकाका ३...
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नरोकी हिँडेको बसमाथि कारबाही
पोखरा । कास्कीमा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायात सेवाबाट वञ्चित गरेको घटनामा संलग्न बसमाथि कारबाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ २३ गते पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा एक जना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण...
नेपाल उद्योग वाणिज्य  महासंघका अध्यक्ष अञ्जनलाई  पाेउवाको बधाइ
पोखरा । पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका हुन् । उनी पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन् । नवनिर्वाचित अध्यक्षलाई संघका महासंघका पूर्वअध्यक्ष...
पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोउवा संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड
पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरुको परिचय दिने गरी बोर्ड राखेको छ । स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमनी सुरेन्द्रराज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले स्वागत गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्यन प्राधिकरण पोखरा शाखासँगको समन्वयमा विमानस्थलको...
पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया...
मलामी बोकेको ट्याक्टर दुर्घटना, एघार जना घाइते
स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ बनकसी रुद्रबेणी सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । मलामी गएर फर्कने क्रममा लुप्र ००१ त ०५७६ को टयाक्टर अनियन्त्रित भई सडकको नालामा पल्टिदा स्थानीय २१ बर्षीय अंकित राना, ४० बर्षीय माोहन घर्ती र...
घरमा चोरी गर्दै गर्दा एक जना पक्राउ
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ माझको डाँडास्थित एक घरमा चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार (२०८३ जेठ २२ गते) दिउँसो करिब ११ः३० बजे धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारी घरको मूलढोका तथा भित्रका कोठाको ताल्चा फोडी चोरी भइरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी...
पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी
पोखरा। देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी,...
यदु अधिकारी रास्वपा कास्की सभापतिमा निर्वाचित
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन् । २९० मतदाता रहेकोमा सबै मत...