माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

विपद् व्यवस्थापनमा पूर्वतयारी अति आवश्यक : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र समुदायस्तरको सचेतना अत्यन्त आवश्यक रहेको बताउनुभएको छ । मनसुनको पूर्वसन्ध्यामा बिहीबार पोखराको फेवातालमा आयोजित विपद् सम्बन्धी सम्भावित घटनाको उद्धार तथा कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै उहाँले गण्डकी प्रदेश प्राकृतिक रूपमा सुन्दर भएपनि भौगर्भिक हिसाबले संवेदनशील रहेको उल्लेख गर्नुभयो । विविध भूगोल, नदी, तालतलैया तथा...
पोखराको फेवातालमा अचानक डुंगा पल्टिएपछि…
पोखरा । बिहीबार बिहानको करिब ८ः४५ बजेको थियो । फेवातालको शान्त पानीमा पर्यटकहरू डुंगा चढेर बिहानीको आनन्द लिइरहेका थिए । अचानक तालमा एउटा मोटरबोट तीव्र गतिमा आयो । मोटरबोटले उठाएको ठूलो छालका कारण पर्यटक चढेको डुंगा एकाएक पल्टियो। “बचाउ… बचाउ…!” तालको बीचबाट चिच्याएको आवाज आयो । वरिपरि रहेका मानिसहरू चनाखो भए । स्थिति तनावपूर्ण बन्यो।...
पृथ्वीराज मार्गसँगैका अमरसिंहचाैरका टहरा हटाइयाे
पोखरा । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंहचौरका टहरा मङ्गलबार बिहान डोजर लगाएर हटाइएका छन् । त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफैं अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो । अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा टहरा रहेका थिए । सहरी...
कारबाहीबाट एकै महिनामा ४४ लाख रुपैयाँ राजस्व संकलन
पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले गएको वैशाख महिनामा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ५ हजार २ सय ६३ चालकलाई कारबाही गरी उक्त रकम संकलन गरिएको कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । नियमविपरीत सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही...
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका १६ उजुरीमाथि आजदेखि संसदीय सुनुवाइ
काटमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार आज नै अघि बढाइने भएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेको उजुरी खोल्नका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे बोलाइएको छ। यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने...
एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने
काठमाडाै‌ं । नेकपा(एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सदस्यता नवीकरणको निर्णय गरेको हो। यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको सदस्यता नवीकरण रोकिएको थियो। पछिल्लो समय पार्टी समस्यामा परेपछि भण्डारीलाई पनि पार्टीमा स्थान दिन लागिएको छ। भण्डारीले पनि आफ्नो सक्रियता बढाएकी छिन्। कतिपयले भण्डारीकै नेतृत्वमा पार्टी...
पोखरामा तरबुजाखेती प्रति किसान आकर्षित
पोखरा ।  पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाक तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ । करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित हुनुहुन्छ । उहाँको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १०...
लेखनाथमा खुल्यो यातायात कार्यालय
पोखरा । कास्कीको पोखरा महानगरपालिकाको साविक लेखनाथमा शुक्रबारदेखि यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा ३० स्थित साविक सहिद स्मारक आधारभूत विद्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार यातायात व्यवसायी झलक बराललाई पटके सवारी अनुमति प्रदान गरी यातायात कार्यालयको सेवा सुरुआत गर्नुभयो । मुख्यमन्त्री पाण्डेले...
पोखराको रात्रिकालिन व्यवसायको अनुगमन गर्न माग
पोखरा । होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन...
विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एकै दिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। आज मिति २०८३ जेठ १ गते जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सम्मानित कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा २७ जनालाई...