माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने दिल्ली जाँदै
काठमाडाैं । नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन्। तीन सदस्यीय भ्रमण टोली भारत भ्रमणमा जाने निश्चित भएको रास्वपाका एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘सभापति, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा भारत जाने कार्यक्रम तय भएको छ,’ ती नेताले भने।...
सहकारीको २१ अर्ब ठगलाई राज्यकै संरक्षण, भेटिएनन् जीबी राई
 काठमाडौं । सरकारी संयन्त्रकै सहयोगमा ५ वर्षअघि फरार जीबी राईका कम्पनीहरू भने अहिलेसम्म पनि निरन्तर सञ्चालन भइरहेका छन् ।एक दर्जन सहकारी संस्थाबाट सर्वसाधारणको २१ अर्बभन्दा बढी रकम ठगी गरेका राई मलेसियामा भएको नेपाल प्रहरीले पत्ता लगाए पनि हालसम्म पक्राउ परेका छैनन् । तर, सहकारीमा जनताले बचत गरेको पैसा लगेर उनले खोलेका नेटवर्किङ लगायत काम गर्ने...
फिर्के खाेला मिचेर बनाइएका अवैध संरचना हटाउन दाेस्राे दिन पनि चल्यो डोजर
पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमित क्षेत्र खाली गराउन दोस्रो दिन पनि डोजर चलाउन सुरु गरेको छ । सोमबार बिहान १० बजेदेखि विभिन्न तीन स्थानबाट अवैध संरचना भत्काउने काम पुनः थालिएको हो । महानगरले पोखरा ७ र ८ को सिमानामा पर्ने जिरो किमी, पोखरा ४ र ५ को बुढानीलकण्ठ मन्दिर क्षेत्र र वडा नम्बर १८...
सेती खोँचबाट निकालियो भारतीयको शव
पोेखरा ।  कास्कीको पोखरा महानगरको  बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाली बेपत्ता ३४ वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो । भारतको सीतामढी स्थायी घर भई हाल पोखरा–१७, घारीपाटन बस्ने महतो सोमबार राति पौने १० बजे बाँसघारी...
लेखनाथलाई फेरि नगरपालिका बनाउन सर्वदलीय ऐक्यबद्धता
पोखरा । साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आइतबार आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी र स्थानीयवासीले सर्वदलीय ऐक्यबद्धता जनाएका छन् । सहभागीहरूले पोखरा महानगरपालिकामा गरिएको विलयले लेखनाथको पहिचान, प्रशासनिक पहुँच र विकासलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन अघि बढाउने घोषणा गरेका छन् । लेखनाथ पुनस्र्थापना पहल...
फिर्केखोला १२ गतेभित्र अतिक्रमणमुक्त बनाइने
पोखरा । पोखरा महानगरपालिकाको मध्यभाग हुँदै बग्ने फिर्केखोलालाई मङ्गलबारभित्र अतिक्रमणमुक्त बनाइने भएको छ । महानगरका आठ वडा हुँदै बग्ने करिब ६ किलोमिटर लामो यो खोलाको बहाव क्षेत्र (खोलाघर) मा बनेका संरचना आइतबारदेखि हटाउन सुरु गरिएको हो । पहिलो दिन आइतबार खोलाघर क्षेत्रमा रहेका आठ स्थायी र १२ अस्थायी गरी २० वटा संरचना हटाइएको छ ।...
लमजुङको पुरानकोटमा त्रिदिवशीय घरवास व्यवस्थापन तालिम 
पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश समितिको सह–आयोजनामा लमजुङको बेसीशहर नगरपालिका–४ पुरानकोटमा त्रिदिवशीय घरवास(होमस्टे) व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुरानकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिको स्थानीय समन्वयमा आयोजित तालिममा ४० जनाको सहभागी रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । तालिममार्फत...
पोखरा बसपार्कको जग्गा अपचलन
पोखरा ।  सरकारी निकायका पदाधिकारी र राजनीतिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरुद्ध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा–९, पृथ्वीचोकको बसपार्क । बसपार्क बनाउन २०३२ सालमा अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये अहिले २६ रोपनी मात्रै खाली छ । अधिकांश जग्गामा ‘सुकुमवासी’का साढे चार सय हाराहारी टहरा छन् । मुआब्जाका नाममा पोखरा उपत्यका नगरविकास समितिले सट्टाभर्ना...
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
पोखरा । कास्कीको पोखरा महानगरमा पर्ने फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई बिहीबार बिहान सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो । गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बुधबार सम्पर्कविहीन भएको र पछि उद्धार...
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
मुस्ताङ ।  कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत...