खेलकुद

आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित
आईसीसी–१९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ। दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ’डी’ मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो। त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको...
हेल्प नेपालले जित्यो टाइगर कप भलिबल पुरुषतर्फको उपाधि
चौथो संस्कारणको टाइगर कपको उपाधि टिपटप हेल्प नेपालले जितेको छ। शनिबार पोखरामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा घरेलु गण्डकीलाई स्तब्ध बनाउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि जितेको हो। पोखरा रंगशालामा सम्पन्न खेलमा घरेलु गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जित्यो। खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै...
टाइगर कप महिलातर्फको उपाधिमा विभागीय एपीएफको ह्याट्रिक
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले टाइगर कप भलिबल महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ। आज (शनिबार) पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगिताको अन्त्यसँगै विभागीय एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो। यसअघि, एपीएफले टाइगर कप भलिबलको दोस्रो र तेस्रो संस्करणको विजेता समेत हो। यो जितसँगै एपीएफले लगातार तेस्रो उपाधि जितेको छ। यस संस्करणको फाइनलमा चन्द्रागिरी न्यु...
एपीएफलाई हराउँदै घरेलु गण्डकी टाइगर कप भलिबलको फाइनलमा
घरेलु गण्डकी प्रदेशको भलिबल टोली टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई पन्छाउँदै फाइनल प्रवेश गर्‍यो। गण्डकीले एपीएफमाथि २५–१७ ,...
हेल्प नेपाल टाइगर कप भलिबलको फाइनलमा
हेल्प नेपाल स्पोर्ट्स क्लबले टाइगर कप भलिबलको फाइनलमा स्थान बनाएको छ। पोखरामा जारी चौथो टाइगर कपको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल स्पोट्र्स क्लबले फाइनल यात्रा तय गरेको हो। पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा पुनरागन गर्दै हेल्प नेपालले जित निकालेको हो। श्रीलंकाले पहिलो सेट २५–१८ जितेपनि त्यसपछिका सेटहरु भने लगातार गुमाउन पुग्यो।...
.टाइगर कप भलिबल: महिलातर्फ पुलिसलाई हराउँदै आर्मी तेस्रो
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो बनेको छ। शुक्रबार भएको खेलमा आर्मीले आर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो। पोखरा रंगशालाको कोर्टमा पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने गुमाउन पुग्यो। दोस्रो सेटमा पुलिसले १८–२५ ले जित निकाल्यो। त्यसपछि आर्मीले लगातार २ सेट...
टाइगर कप भलिबल: पुरुषतर्फ हेल्प नेपाल सेमिफाइनलमा
पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोट्र्स क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। गण्डकीसँगको खेलमा ३–२ को सेटमा हारेपनि हेल्प नेपालले सेमिफाइनलमा स्थान बनायो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलमा पुरुषतर्फ समूह ‘ए’ को दोस्रो खेलमा हेल्प नेपालले २ खेलबाट ४ अंक बटुल्दै सेमिफाइनल पुग्यो। पहिलो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्‍यो। दोस्रो...
न्यु डायमण्ड टाइगर कप भलिबलको फाइनलमा
न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमण्ड फाइनलमा पुगेको हो। न्यू डायमण्डले पुलिसलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको हो। न्यु डायमन्डले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो। अब, न्यु...
टाइगरकप भलिबल: पुरुषतर्फ घरेलु गण्डकी सेमिफाइनल पुग्यो
घरेलु टोली गण्डकीले पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। समूहको अन्तिम खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले ३–२ को सेटमा हराए पनि गण्डकीको टोली सेमिफाइनल यात्रा गरेको छ। विभागीय आर्मी भने समूह चरणबाटै बाहिरिएको छ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनि अंक तालिकामा गण्डकी...
टाइगर कप भलिबल: विभागीय एपीएफ फाइनलमा
डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ फाइनल पुगेको छ। बिहीबार पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगेको हो। एपीएफले पहिलो २ सेट १९–२५ र २०–२५ ले नेपाल आमीसँग हारेपनि पछिल्ला ३ सेट २५–१३, २५–१६ र १५– १३ ले हराउँदै फाइनल...