खेलकुद

कालिका मावि प्रथम कुलपति रनिङ शिल्ड फुटबल च्याम्पियन
पोखराको कालिका माध्यामिक विद्यालय प्रथम कुलपति रनिङ शिल्ड च्याम्पियन बनेको छ। गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्दै कालिका माध्यमिक विद्यालय च्याम्पियन बनेको हो। पोखरा रंगशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले हराउँदै कालिकाले उपाधि जितेको हो। कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले...
टाइगर कप भलिबल: पुरुषतर्फ गण्डकी र एपीएफ फाइनलमा
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र विभागीय सशस्त्र प्रहरी बलकामे एपीएफ क्लब उपाधिका लागि भिड्ने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा भइरहेको ‘तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’ मा दुबै टिमले फाइनलमा स्थान...
टाइगर कप भलिबल: महिलातर्फ सशस्त्र र आर्मी फाइनलमा
तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसीप अन्तर्गत महिलातर्फ उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी फाइनल भिड्ने भएका छन्। टाइगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज (बिहीबार) भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो ३ सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो। सशस्त्रले गण्डकी प्रदेशकोलाई २५–१३, २५–१७ र २५–२१ को सोझो...
टाइगर कप भलिबल: महिलातर्फ सेमिफाइनल समीकरण पूरा
पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी महिलातर्फको राउण्ड रोविन लिगका खेल सकिएका हुन्। घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड सहभागी प्रतियोगितामा सबै टोली सेमिफाइनल खेल्ने भएका छन्। जस अनुसार ३ खेलमा ३ वटै...
टाइगर कप भलिबलः पुरुषतर्फ पुलिस र एपीएफ विजयी
तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन (मंगलबार) विभागीय टोलीको बर्चश्व रह्यो। पुरुषतर्फको खेलमा विभागीय क्लबहरुले वर्चश्य कायम राख्यो।  मंगलबार भएको पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल बन्यो। नेपाल पुलिसले...
टाइगर कप भलिबलः महिलातर्फ एपीएफको जित
पोखरामा सुरु तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी छ। प्रतियोगिताअन्तर्गत आज (सोमबार) भएको महिलातर्फको खेलमा बलियो विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जित निकालेका छन्। प्रतियोगितामा महिलातर्फ विभागीय एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई...
तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु
पोखरामा आज (आइतबार) देखि तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा महिलातर्फ आर्मीले विजयी सुरुवात गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुषतर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै सुखद नतिजा निकालेको छ।...
संकटालाई दोस्रो पटक आहा ! रारा गोल्डकपको उपाधि
काठमाण्डौंको संकटा फुटबल क्लबले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। संकटाले आज (शनिबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) लाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो। उपाधिसँगै संकटाले १२ लाख पुरस्कार जितेको छ। उपविजेता बनेको बीवाइएस्सीले ६ लाख पुरस्कार जित्यो। संकटाको जितमा सुरजज्यू ठकुरी,...
आहा ! रारा पोखरा गोल्डकपको फाइनल आज
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो साढे एक बजे हुँदैछ। काठमाण्डौंको संकटा फुटबल क्लब र पाहुना टोली अमेरीकाको भुटनिज युथ स्पोटर्स क्लब (बिवाइएस्सी) ले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली उपाधि जित्ने रणनीति र दाउमा छन्। संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने...
आहा ! रारा पोखरा गोल्डकपः बीवाइएस्सी उपाधि नजिक
भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसए पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बीवाइएस्सीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। आज (बिहीबार) भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बीवाइएस्सीले चर्च ब्वाइज युनाइटेड क्लबमाथि १–० को जित निकाल्दै फाइनल पुगेको हो। बीवाइएस्सीको जितमा रोजिन प्रजापति नायक बने। रोजिनले पहिलो...