पोखरा । नयाँ वर्ष सन् २०२५ को अवसर पारेर पोखरा महानगरपालिका, चिनियाँ दूतावास र ड्रागन बोट एसोसिएसनले आयोजना गरेको ‘ड्रागन बोट रेस’ मा भाग लिन चिनियाँ खेलाडी पोखरा आइपुगेका हुन् । उनीहरु बिहीबार लिन्जीबाट १ सय २६ यात्रु लिएर सिचुआन एअरलाइन्सको चार्टर्डमार्फत पोखरा आएका हुन् । दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता पुस १४ र...