काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । काठमाडौंमा जारी एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ...
काठमाडौं । कीर्तिपुरको त्रिभुवन विश्वविालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । आज बिहान ९ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले प्रतिष्पर्धा गर्नेछन् । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएकाले आजको खेलमा जित हात पार्न प्रयासरत रहनेछ । २ खेल जितिसकेको जनकपुर...
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । बुधबारको दोस्रो खेलमा १ सय ९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दा ओपनर लोकेश बमले सर्वाधिक ७१ रन जोडे । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय...
पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १० औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् । पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताए । उनले आगामी...
काठमाडौं(नेपालय नेटवर्क) नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रन को लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको हो । लुम्बिनीका कप्तान रोहित पोडेलले ४६ रन, आशुतोष घिरैयाले १५ रन, अर्जुन साउदले १७ रन, सन्दीप जोराले १२,...
काठमाडौं (नेपालय नेटवर्क) नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित भएको छ । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ ओभर १ बलमा ७४ रन मात्र बनाउन सक्यो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । मार्कस क्रिचलेले १७ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन...
काठमाडौंं (नेपालय नेटवर्क) नेपाल प्रिमियर लिग(एनपिएल)को चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । आज भएको दोस्रो खेलमा त्रिभुवन विश्वविखलय कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले ५१ रन, कप्तान कुशल मल्लले...
पोखरा । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकपपछि लेखनाथकै सर्वाधिक राशिको प्रतियोगिता ६ वर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैंयाँ खर्च...
पोखरा । पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एक सय भन्दा बढी...
पोखरा । पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव हुने भएको छ । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले “एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुदसहितको शिक्षा” भन्ने मूल उद्देश्यका साथ मंसिर २५ गते देखि २८ गते सम्म खेलकुद महोत्सव गर्न लागेको हो । मंसिर २१ गतेबाट अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने भएपनि महोत्सवको औपचारिक उद्घाटन मंसिर २५...