पोखरा

कांग्रेस महाधिवेशनमा इन्जिनियर निरोज लामिछानेको उम्मेदवारी
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेता तथा इन्जिनियर निरोज लामिछानेले युवा खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।पोखरा–२८, कास्की स्थायी घर भएका लामिछाने हाल पोखरा–२६ मा बसोबास गर्दै आएका छन्। नेपाल विद्यार्थी संघको सक्रिय यात्राबाट कांग्रेसको राजनीतिमा जोडिएका उनी लामो समयदेखि पार्टीका संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको बताएका छन्।...
श्रीकृष्ण लामिछानेद्धारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
पोखरा । पोखरा महानगरपालिका २८ का सफल वडा अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका हाल प्रतिनिधि रहेका श्रीकृष्ण लामिछानेले नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पोखरा महानगरपालिका २८ बाट प्रतिनिधि छनोट भएका लामिछानेले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा...
‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ आयोजना हुने
पोखरा । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पोखरामा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दशैं भेट’ भन्ने मूल नाराका साथ महोत्वस आयोजना गरेको हो । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना गरिन...
केशवबहादुर खत्रीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने
पोखरा । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा कांग्रेसका हाल गण्डकी प्रदेश प्रतिनिधि रहेका व्यवसायी केशवबहादुर खत्रीले नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने भएका छन् । पोखरा महानगरपालिका २५ बाट प्रतिनिधि छनोट भएका खत्रीले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा भिजन भएको र कास्की कांग्रेसलाई...
कास्की १ को सभापतिमा ओमप्रकाश गुरुङको उम्मेदवारी घोषणा
पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदका लागि ओमप्रकाश गुरुङले उमेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको स्थानीय संगठन तथा क्षेत्रीय कार्यसमिति (कास्की क्षेत्र नं. १) को नेतृत्व बलियो बनाउने र पार्टी संगठनलाई चुस्त दुरुस्त राख्ने एजेन्डासहित उनले यो उमेदवारी अघि सारेका हुन्। पोखरा विश्वविद्यालयमा अध्ययन रहँदा नेविसंघमा...
नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको सभापति पदमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनाको परिणाम अनुसार सभापतिमा विजयी भएका बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरेका थिए । निर्वाचन...
बाढी पहिरोको जाेखिमले कास्कीमा दुई दिन विद्यालय बन्द
पोखरा ।  कास्कीमा सञ्चालित सबै सामुदायिक तथा संस्थागत  असोज ८ र ९ गते दुई दिन स्थानीय बिदा दिने  निर्णय भएको छ ।   बाढी, पहिरो तथा अतिवृष्टिको सम्भावना रहेकाले  कास्कीका सबै विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय भएको शिक्षाा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लाेकनाथ आचार्यले जानकारी दिए । पाँच वटै स्थानीय तहसँग सल्लाह...
पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा, १ हजार ३४१ मत खस्यो
पोखरा ।   नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिका लागि भएको निर्वाचनमा १ हजार ३४१ मत खसेको छ । महानगरका १ हजार ४४८ प्रतिनिधिमध्ये १ हजार ३४१ जना मतदानमा सहभागी भएका हुन् । सभापति पदका लागि वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा–६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा छन् । सभापति...
पद्म नर्सिङ होम अनुमति प्रकरण
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव बसाैला जिम्मेवारीबाट हटाइए
पोखरा । पाेखराको नदीपुरस्थित  पद्म नर्सिङ होमको स्तरवृद्धिको अनुमतिलाई लिएर घुस लेनदेनको आरोपमा मुछिएका गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ । आइतबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई अर्को व्यवस्था नभएसम्म जिम्मेवारीबाट हटाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री...
पद्म नर्सिङ होम अनुमति प्रकरण
एमाले गण्डकीले गठन गर्‍यो तीन सदस्यीय छानबिन समिति
पोखरा । गण्डकी प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेलाई पाेखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा आर्थिक लेनदेन गरेको आरोप लागेएपछि नेकपा एमाले गण्डकी प्रदेशले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। एमाले गण्डकी प्रदेश सभा संसदीय दलले घटनाको तथ्य र सत्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित...