पोखरा

अन्तर्राष्ट्रिय अपांगता दिवसमा पोखरामा र्‍याली
पोखरा (नेपालय नेटवर्क) । पोखरामा अपांगता दिवस मनाइएको छ । ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपांगता दिवस मनाइएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥यालीसहित कार्यक्रम गरी मनाइएको हो । दिवसको अवसरमा पोखराको चिप्लेढुुंगाको मानव अधिकारचोकाबाट...
असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिएका छन् । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताए । पोखरा वडा नं. १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उनले...
२० औं लेखनाथ महोत्सवको तयारी, गौतम बुद्धको प्रतिमा राखिने
पोखरा । लेखनाथ महोत्सवको तयारी सुरु भएको छ । २० औं लेखनाथ महोत्सव आगामी पुस १८ गतेदेखि माघ १ गतेसम्म लेखनाथस्थित तालचोकमा हुने भएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीय कृषि तथा...
फुटबलको लयमा फर्कदैं लेखनाथको आदर्श युवा क्लब
पोखरा । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटबल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकपपछि लेखनाथकै सर्वाधिक राशिको प्रतियोगिता ६ वर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैंयाँ खर्च...
पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव मंसिर २५ देखि, आज ट्रफी अनावरण
पोखरा । पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव  हुने भएको छ । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले “एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुदसहितको शिक्षा” भन्ने मूल उद्देश्यका साथ मंसिर २५ गते देखि २८ गते सम्म खेलकुद महोत्सव गर्न लागेको हो । मंसिर २१ गतेबाट अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने भएपनि महोत्सवको औपचारिक उद्घाटन मंसिर २५...
पोखराको घार्मीको ओमकारेश्वरमा बालाचतुर्दशी पर्व मनाइयो
पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ। पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि बिहानै...
दुर्घटना
पोखराको हेम्जामा ट्रकले ठक्कर दिँदा १ को मृत्यु  
पोखरा । पोखराको हेम्जामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नं. को ट्रकले जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पैदल यात्री जिल्ला पूर्वी रूकुम घर भई याम्दी बस्ने वर्ष ५५ की धन कुमारी बुढालाई ठक्कर दिएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट घाइते भएकी उनलाई...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...
कलम सहकारीको सम्मान कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई...
निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्र सुधार गर्छौ : मन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्य्ुट अफ हेल्थ साइन्सले बिहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा...