माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

हिमाली संकटविरुद्ध २१ बुँदे घरपझोङ घोषणापत्र जारी
मुस्ताङ। जलवायु न्यायको माग गर्दै हिमाली जिल्ला मुस्ताङमा आयोजना गरिएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। विश्व ओजन तह बचाउ दिवसका अवसरमा आयोजित यो सम्मेलनले ‘हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता’ तथा ‘स्थानीय तहको जिम्मेवारी : जलवायु न्यायका लागि साझेदारी’ भन्ने मूल नाराका साथ...
पोखरामा २४ शव राख्न सकिने पोर्टेबल शवगृह
पोखरा । विपद्का बेला शव व्यवस्थापनमा हुने समस्या समाधान गर्न पोखरामा २४ शव राख्न सकिने पोर्टेबल मर्चरी हाउस निर्माण गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कास्कीको करिब ३ लाख रुपैयाँ मूल्यको कन्टेनरलाई स्तरोन्नति गरी शवगृह बनाइएको हो। विभिन्न संघसंस्थाको सहयोगसहित १२ लाख ६५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको शवगृह बुधबार...
भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
काठमाडौं । रसुवामा गत भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  २० लाख सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त सहयोग प्रदान गरिएको हो। विपद्को समयमा आवश्यक राहत तथा...
पाेखरामा सेभर एयरलाइन्स बुकिङ तालिम सुरू
पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखराका विभिन्न ट्राभल कम्पनीका सदस्यहरूका लागि तीनदिने सेभर (Sabre) एयरलाइन्स टिकट बुकिङसम्बन्धी बेसिक तालिम आजबाट सुरु भएको छ। नाट्टा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा नाटा गण्डकी प्रदेशका अध्यक्ष सङ्गीता पौडेलले तालिमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभएको...
पहिरोले थुनिएको सोलुखुम्बुको हुँगा खोला बग्न थाल्यो, तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब ४० मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो। दूधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले  टेलिफोनमा कुरा गर्दै भने, ‘खोला ठूलै छ । एकछिन त पूरै थुनिएको थियो । करिब...
जलवायु क्षतिपूर्तिका लागि नेपालले खोज्यो न्युजिल्यान्डको साथ
काठमाडौँ । जलवायु क्षतिपूर्तिका लागि नेपालले न्युजिल्यान्डलाई समेत रचनात्मक सहयोगका लागि अनुरोध गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज भएको टेलिफोन वार्तामा भोटेकोशी बाढी र जलवायु न्यायका विषयमा छलफल भएको हो । प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्य तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता सबै...
लोमन्थाङ भूकम्प
लोमन्थाङका ३५ घरमा तत्काल बस्न नमिल्ने
मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ । भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन्...
२५ औं आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार बचत
पोखरा । पोखरामा गत फागुनमा भएको २५ औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार बचत भएको छ । आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलेले दिएको जानकारी अनुसार प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपियाँ आम्दानी...
पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय युवाको मृत्यु
पोखरा । पोखरा–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब १ बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना. ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग.७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीका अनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक स्याङ्जाको अर्जुन चौपारी ५...
पाेखरा पूर्वमेयर मानबहादुर जिसीलाई पितृ शाेक
पोखरा । पोखरा महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता मानबहादुर जिसीका पिता एवं पूर्वस्थानीय जनप्रतिनिधि नरबहादुर जिसीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा २८ कालिकास्थित निवासमा मंगलबार जिसीको ९२ वर्षको उमेरमा म‌ंगलबार निधन भएको हो । १९९२ साल साउन ८ गते साविक कालिका गाउँ विकास समिति वडा नम्बर ५ देवमणि (देउमाडी) जन्मिएका जिसी...