माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

गण्डकी प्रदेश सरकारको २०८३/८४ को नीति तथा कार्यक्रममा महत्वाकांक्षी घोषणा
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारले ग्रामीण अर्थतन्त्र पुनर्जीवन, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा डिजिटल शासन प्रणालीमार्फत प्रदेशलाई आत्मनिर्भर र समुन्नत बनाउने लक्ष्य अघि सारेको छ। प्रदेश  प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा प्रस्तुत...
भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त
सरकारले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा बलभद्र बास्तोला लाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी आयोगका सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठ लाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारले आयोगका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर
धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वविरुद्ध बहुमत प्रदेशसभा सदस्यले हस्ताक्षर बुझाएका छन् । प्रदेशसभा सदस्य पदमबहादुर शाहीका अनुसार आज कांग्रेस संसदीय दलको सचिवालयमा नेता परिवर्तनको मागसहित हस्ताक्षर पेस गरिएको हो । उहाँले केन्द्रीय कार्यालयले प्रतिनिधि पठाएर आफूहरूले दिएको...
रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् । पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौं निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको ’boutमा औपचारिक जानकारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ५ (ख) का...
विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् । बैठक सुरु हुनासाथ...
सेती नदीको पुल निर्माणमा ६० प्रतिशत प्रगति, मन्त्री लम्साल गरे अवलाेकन
पोखरा। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेती नदीमा बन्दै गरेको पुलको काममा कुनै पनि बहानाबाजी नगर्न निर्देशन दिएका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ अन्तर्गत पृथ्वीचोकमा निर्माणाधीन पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल सोमबार स्थलगत अवलोकनमा पुगेका हुन् । उनले कुनै पनि हेलचेक्र्याईं नगरी तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्माण पक्षलाई सचेत गराए...
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका ६ कार्यकर्ता पक्राउ
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिविरुद्ध नेविसंघले सिंहदरबार गेटअघि प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको उक्त भनाइ गैरजिम्मेवार रहेको भन्दै नेविसंघका नेताहरूले नाराबाजी गरेका थिए । प्रदर्शनको क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे पक्राउ परेका...
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधि सभामा राखेको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् । सोमबाररको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्रीको विरोध जनाए ।...
दैलेखमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु
दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–५ स्थित कालगौँडा क्षेत्रमा सोमबार बिहान डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको जिप बिहान करिब १२ः५५ बजे सडकबाट करिब ४००...
प्रतिपक्षी दलका सांसदद्वारा प्रधानमन्त्रीसँग जवाफ माग
काठमाडौँ। प्रतिपक्षी दलका सांसदले नेपालले भारतको भूभाग मिचेको विषयको प्रमाण संसद्‌मा पेस गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा आज (सोमबार) धारणा राख्दै सांसदहरूले सो माग गरेका हुन् । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले देशको सार्वभौम विषय र भूमिको विषय गम्भिर विषय भएकाले हचुवाको भरमा अभिव्यक्ति दिनु गलत हुने उहाँले बताउनुभयो । उहाँले सभामुख डोलप्रसाद अर्याल मार्फत सरकारलाई...