माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरा बसपार्क विवाद
जग्गा विवाद सुल्झाउन पूर्व न्यायाधीश बरालको संयोजकत्वमा छानबिन समिति गठन
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विगत ५१ वर्षदेखि विवादित रहँदै आएको पोखरा बसपार्कको जग्गा प्रकरण छानबिन गर्न ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन्। छानबिन समितिको नेतृत्व पूर्व न्यायाधीश शंकरराज बरालले गरेका छन्। समितिको सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका प्रशासकीय अधिकृत प्रकाश सुवेदी रहेका...
पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
काठमाडौं। महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा जारी खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो। उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन्। ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन्।...
सरकारी जग्गामा भएका पृथ्वीचोकका संरचना संघ संस्था आफैले खाली गर्दै
पोखरा । पृथ्वीचोकस्थित सरकारी जग्गामा रहेका अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, हिमाली सांस्कृतिक परिवार तथा सहारा क्लब पोखरा लगायतका संघसंस्थाले  आफ्ना भवन तथा संरचना खाली गर्न थालेका छन् । पृथ्वीचोकको हङकङ बजार अगाडिको क्षेत्रमा रहेका भवन तथा संरचनाबाट सामान सार्ने र आफैं भवन भत्काउने काम गरेका...
इजरायलमा २३ सय नेपाली कामदारको माग
काठमाडौँ । इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपाली लैजाने प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । कुल सङ्ख्यामध्ये एक हजार ३८० महिला र ९२० पुरुष छनोट गरिने छ । उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र...
पोखरा  बहुमुखी क्याम्पसमा जेठ १५ र १६ गते राष्ट्रिय अनुसन्धान सम्मेलन हुने
पाेखरा । पोखराको शान्तिवन बाटिकामा रहेकाे पोखरा  बहुमुखी क्याम्पसमा जेठ १५ र १६ गते दुई दिने राष्ट्रिय अनुसन्धान सम्मेलन हुने भएको छ । क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदीयमान प्रवृत्तिहरू (पीएमसीएनसी–२०२६) सम्बन्धी राष्ट्रिय सम्मेलन गर्न लागेको हो । २०४४ सालमा टुँडिखेलबाट शैक्षिक यात्रा सुरु गरेको यस सामूहिक क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला...
युद्धविरामकाबिच अमेरिकाले गर्‍यो इरानमा आक्रमण
काठमाडौं । जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले एक विज्ञप्तिमा ती आक्रमण ‘आत्मरक्षा’का लागि गरिएको दाबी गरेको छ । सेन्ट्रल कमान्डका...
पोखरा र मोरङका महिला उद्यमीबीच सहकार्यको सहमति
पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण  कार्कीले महिला उद्यमशिलता विकासका निम्ति वित्तीय संस्थासँगको सहज पहुँच र ऋण लिने प्रक्रियामा सरलीकरण जरुरी रहेको बताएका छन् । उद्योग÷व्यवसायमा महिला सहभागिता बढ्दा रोजगारी र राष्ट्रिय अर्थतन्त्र फस्टाउने सत्यलाई राज्यले मनन गर्नुपर्ने पनि उनको भनाइ छ । अध्यक्ष कार्की सोमबार...
नेपाली सेनाको भूमिका र संघीय सरकारको कार्यशैलीप्रति पूर्व मुख्यमन्त्री अधिकारीको कडा टिप्पणी
पोखरा । नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय सुरक्षा, संघीय सरकारको अस्थिरता र प्रदेशको विकासका एजेन्डामा केन्द्रित रहेर सरकारको कडा आलोचना गरेका छन् । सोमबार सुरु भएको गण्डकी प्रदेश सभाको बजेट अधिवेशनको बैठकमा उनले देशको सुरक्षा संयन्त्र र संघीयता कार्यान्वयनको शैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्न चेतावनी दिएका छन् ।...
सातवटै प्रदेश सरकार फेरबदलको कसरत
काठमाडौं । संघीय संसदमा साना दलको हैसियतमा सीमित पुराना दलहरू केन्द्रको ‘खसखस’ मेटाउन प्रदेशमा झरेका छन् । केन्द्रीय सरकारमा सधैँ गठबन्धन गर्दै सत्ता फेरबदलको खेल गर्दै आएका यी दलहरू पछिल्लो निर्वाचनमा साना दलको हैसियतमा सीमित भएका छन् ।२१ फागुनको निर्वाचनपश्चात् केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । गठबन्धन...