माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो
दमौली (तनहुँ), १० चैतः सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो । मानिसले जानीजानी लगाउने डढेलो नियन्त्रण नै अहिलेको प्रमुख चुनौती...
गण्डकी, काेशी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र...
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा नेकपा (एमाल)का नेता भीम आचार्यसँग विशेष अदालतले धरौटी माग गरेको छ। पूर्वमन्त्री आचार्य सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । उनी धरौटी बुझाउने प्रक्रियामा रहेका छन्। उनी पर्यटनमन्त्री हुँदा विमानस्थलको...
पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
पोखरा । आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ । पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया,...
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
तनहुँ । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी...
नेपालको व्यापार घाटा ११ खर्बनजिक
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्म आइपुग्दा नेपालको वैदेशिक व्यापार संरचनामा सुधार संकेत देखिए पनि समग्र सन्तुलन भने झन् कमजोर बनेको छ । भन्सार विभागका अनुसार मुलुकले करिब ११ खर्ब रुपैयाँबराबरको व्यापार घाटा ब्यहोरेको छ । कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्बभन्दा बढी हुँदा आयात १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भ्रष्टाचार, २१ जनाविरुद्ध ४६ करोडभन्दा बढी बिगाे
काठमाडौं । चर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्को ठूलो भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । आयोगले पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढीको बिगो दाबीसहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगद्वारा आइतबार दायर मुद्दामा पूर्वसचिव अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन...
पाल्पामा टिपर दुर्घटना हुँदा ४ को मृत्यु, ४ घाइते
 पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।। यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक...
संसद् अधिवेशनका लागि तयारी पूरा
काठमाडौँ ।नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् बैठक...
दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै  कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही...