माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको...
संसदीय दलको नेता छान्ने गृहकार्यमा दलहरु
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका छन् । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने भएको छ । बिहीबार (भोलि) बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा वरिष्ठ नेता...
सर्वोच्चले निर्णय नदिँदा रविको शपथ र गृहमन्त्रीको यात्रा अन्योलमा
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन एउटा रिट निवेदनका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण अन्योलमा पर्ने देखिएको छ । सर्वो च्च अदालतले लामिछानेमाथि लागेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सदर गरे उनलाई गृहमन्त्री बनाउने रास्वपाको तयारी छ । लामिछानेविरुद्ध दायर सहकारी ठगी मुद्दासँगै जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण...
रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता
‎पोखरा ।  नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी...
फेवा नव वर्ष महाेत्सव
पोखरा-सिमरा हवाई सेवा सञ्चालनकाे माग
वीरगंज । नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको जाउँ है पोखरा अभियान  सुरु भएको छ । होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो । आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुने छ । आन्तरिक पर्यटन...
पोखरा घर भएका सहसचिव अधिकारीसँग अदालतले माग्यो २५ लाख धरौटी
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी मागेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीसँग २५ लाख धरौटी मागेको हो ।अधिकारीमाथि अख्तियारले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो ।...
प्रहरीको अपरेसन ३६५ मा थप १० वटा मोटरसाइकल नियन्त्रणमा
पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्की द्वारा सञ्चालन गरिएको “Operation 365” अभियान अन्तर्गत मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी अत्यधिक आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा समाजमा त्रास फैलाउने गतिविधि बढ्दै गएको विषयमा प्राप्त व्यापक जनगुनासोका आधारमा कारबाही तीव्र पारिएको छ। यसै क्रममा मिति २०८२ चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका का विभिन्न स्थानबाट चर्को...
पर्यटकको भेषमा लागु औषध ओेसारपसार गर्दै भारतीय
पोखरा । भारतीय नागरिक पर्यटक बनेर लागु औषधको कारोबारमा सम्लग्न रहेको पाइएको छ । भारतीय नागरिकहरू पर्यटकको आवरणमा आफ्नै सवारी साधन प्रयोग गरी पोखरामा लागुऔषध ल्याउने गरेको तथ्य प्रहरीले फेला पारेको हो । कास्कीमा लागु औषधको नियन्त्रण र रोकथामका लागि सुरक्षा निकाय र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबार भएको छलफलमा लागु औषध ओसारपसारमा भारतीयको...
कार्की आयोग प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगर्ने निष्कर्षमा सरकार
काठमाडौं । चौतर्फी दबाबबीच अन्तरिम सरकार अन्ततः जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगर्ने निष्कर्षमा पुगेको छ । गत २३ र २४ भदौको घटना’bout जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गत २४ फागुनमा बुझाएको प्रतिवेदनलाई सरकारले गत १ चैतमा ग्रहण गरेको थियो । मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदन ग्रहण र सार्वजनिक गर्ने...
विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ ।  हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी...