समाचार

दैलेखमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु
दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–५ स्थित कालगौँडा क्षेत्रमा सोमबार बिहान डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको जिप बिहान करिब १२ः५५ बजे सडकबाट करिब ४००...
प्रतिपक्षी दलका सांसदद्वारा प्रधानमन्त्रीसँग जवाफ माग
काठमाडौँ। प्रतिपक्षी दलका सांसदले नेपालले भारतको भूभाग मिचेको विषयको प्रमाण संसद्‌मा पेस गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा आज (सोमबार) धारणा राख्दै सांसदहरूले सो माग गरेका हुन् । राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले देशको सार्वभौम विषय र भूमिको विषय गम्भिर विषय भएकाले हचुवाको भरमा अभिव्यक्ति दिनु गलत हुने उहाँले बताउनुभयो । उहाँले सभामुख डोलप्रसाद अर्याल मार्फत सरकारलाई...
भारतमा जारी महिला साफ
साफ महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई २–० ले हरायो
श्रीलंकालाई २–० ले हराउँदै साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’को विजेता बनेको छ। आइतबार गोवास्थित नेहरू रंगशालामा नेपाललाई जित दिलाउन रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले समान एक गोल गरे। नेपालले लगातार दुई खेलबाट ६ अंक बटुल्यो। पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो। सो खेलमा डिफेन्डर गीता रानाले निर्णायक गोल गरेकी थिइन्। दोस्रो खेलमा...
प्रधानमन्त्रीले भने- नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, भर्खर थाहा पाएँ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको दावी गरेका छन् । आज बसेको संसद बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका छन् । उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ...
फुटको संघारमा राप्रपा : नयाँ शक्ति गठन गर्ने गृहकार्यमा धवल पक्ष
 काठमाडौं । आन्तरिक कलहले चरम रूप लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको संघारमा पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएको असन्तुष्ट पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता  डा‌‍. धवलशमशेर राणाले  नयाँ अभियान घोषणा गरी नयाँ शक्ति गठन गर्ने पहल सुरु गरेका छन । राप्रपाको...
‘वास्तविक सुकुमबासीलाई सरकारले जग्गा व्यवस्थापन गर्छ’
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक सुकुमबासीलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने स्पष्ट गर्नुभएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले काठमाडौँ उपत्यकामा रहेको खोला किनारामा जोखिमपूर्ण अवस्थामा बसिरहेका नागरिकलाई अर्को ठाउँमा सार्ने काम गरिएको र आफू स्थानीय सरकारमा हुँदादेखि नै सङ्घ सरकारलाई सुकुमबासीलाई...
समृद्धि र दिगो विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ शनिबार मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली...
मौसम बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ...
१० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले आयकर तिर्नु नपर्ने
काठमाडौं । करको दरमा व्यापक हेरफेर गर्दै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा दोब्बर बनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अब १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले आयकर तिर्नु नपर्ने व्यवस्था गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले घोषणा गरे । यसअघि ५ लाख रुपैयाँसम्मको आयमा कर लाग्दैनथ्यो । संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत...
पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
काठमाडौं। महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा जारी खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो। उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन्। ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन्।...

Copy - Advertisement


 

This will close in 10 seconds