Breaking 2

एमाले कास्कीको कमिटीले पायो पूर्णता
पोखरा । नेकपा (एमाले) कास्कीको १० औं अधिवेशन भएको १ वर्षपछि कमिटीलाई पूर्णता दिएको छ । एमाले कास्कीको अधिवेशन २०८० चैत १० देखि १३ गतेसम्म भएको थियो । पार्टी विधानको धारा ६५ को उपधारा १ अनुसार १२, पार्टी विधानको धारा ६५ को उपधारा ४ अन्तर्गत पार्टी समायोजन र एकता प्रक्रियाबाट ८ जना सदस्य थपेर कमिटीलाई...
रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो
काठमाडौँ ।  रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको...
पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने...
किसानको सुझाव अनुसार कार्यक्रम तय हुनेछन् : कृषि मन्त्री श्रेष्ठ
पोखरा । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले किसान सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश...
७ जना डिआइजीको सरूवा, गण्डकीमा दिनेशकुमार आचार्य आउने
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले हिजो आइतबार डिआइजीको सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन हुँदा गण्डकी प्रदेशमा दिनेशकुमार आचार्यको सरुवा भएको छ । गण्डकीमा कार्यरत भोलाबहादुर रावलको अनिवार्य अवकाश भएपछि आचार्यलाई प्रहरी प्रधान कार्यालय...
बाह्र विद्यालयका संस्थापकको वृद्धाश्रममा बास !
नवीनराज कुइँकेल तार्कुघाट (लमजुङ),कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति हुनुहुन्थ्यो टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उहाँले अध्यापन गराउनुभयो । घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्‍याउने थियो । दुर्गममा शिक्षाको ज्योति फैलाउने घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारामा पुग्नुभएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६,...
लायन्स कप भलिबलमा सेमिफाइनल समिकरण पूरा
पोखरा । लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विभागीय ३ टिम र विदेशी इरानको टिम सेमिफाइलनमा पुगेका हुन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिसपनि सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टिम...
लायन्स भलिबलमा इरानको टोली सेमिफाइनलमा
पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा इरानको टोली सेमिफाइनल पुगेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोली सेमिफाइनलमा पुगेको हो । पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर,...
गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्: प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा अहिलेको पुस्ता उदासिन भएको उहाँको गुनासो छ । ब्रह्मचर्या आश्रम समितिद्वारा सञ्चालित महर्षि गुरुकुल वेद विद्याश्रम परिसरमा...
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १५ वैशाखः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाटठ भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका...