Breaking 2

निर्वाचन आउन  ४ दिन बाँकी,
 निर्वाचनका दिन कुन कुन सवारीलाई पास चाहिँदैन ?
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका...
नेपालबाट हुने ७ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।...
फागुन १८ देखि कास्कीमा रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन हुने
पोखरा  । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लामा रात्रिकालीन व्यवसायमा समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचनाअनुसार मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्म कास्कीभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरू राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ। त्यसपछि सबै प्रकारका...
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
मुस्ताङ ।  माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ । जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल...
निर्वाचन आउन आठ दिन बाँकी
प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
काठमाडौँ ।  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन...
पोखरा १३ मा तिलक रानाभाटको घरदैलो
पोखरा १२ फागुन । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १३ मा घर्दैलो तथा मतदाता भेटघाट कार्यक्रम मङ्गलबार सम्पन्न गरेका छन्। भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले अबको विकास युवा मैत्री र प्रविधिमैत्री योजना बनाउँदै लगिने बताएका छन्। आफूले चुनाव जितेर गएपछि संसदमा पहिलो एजेन्डा युवा मैत्री र...
निर्वाचन आउन नौ दिन बाँकी
आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ । नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका...
कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीलाई अन्नपूर्ण ८ र ९ का मतदाताको साथ
पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीलाई अन्नपूर्ण गाउँपालिका वडा नम्वर ८ र ९ का स्थानीय मतदाताले मत दिएर विजयी गराउने प्रतिबद्धता जनाएका छन् । स्थानीय बासिन्दाले विगतमा योजना परेर पनि पूरा हुन नसकेका विकास आयोजनाहरू सम्पन्न गर्नुपर्ने माग अघि सारेका छन् । उल्लेरी, तिखेढुंगा,...
निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी
काठमाडौँ। निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय...
आहारारा पाेखरा गाेल्ड कपकाे फाइनल आज
पोखरा । आहारारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको फाइनल आज  हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ । पोखरामा विगत २५ वर्षदेखि निरन्तर भइरहेको आहाराराको १२ औँ संस्करणको उपाधि जितेको सहारा इतिहासलाई दोहोर्‍याउने योजनासहित मैदान छिर्दैछ भने १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल इतिहास...