Breaking 2

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट
पोखरा। ( नेपालय नेटवर्क )  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा...
जिसस कास्कीको स्वमूल्यांकन तथा वित्तीय सुशासनबारे  अनुशिक्षण 
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा  स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LIZA) र बित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) बारे स्थानीयतहरूको  अनुशिक्षण कार्यक्रम सोमबार भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरेका हुन् । पौडेलले  स्वमूल्याकंन र बित्तीय जोखिम मूल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुँदा उत्कृष्ट नतिजाका लागि...
गोरखा ५ मा नेकपा माओवादी केन्द्रका रानामगर विजयी   
गोरखा । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भएका छन्हु । आइतबार सम्पन्न चुनावमा रानामगरले ४ सय ८६ मत प्राप्त गर्दै निर्वाचित  भएका हुन् ।     उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त  गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले ३ सय ४५ मत...
गोरखा नगरपालिका ५ मा मतगणना सुरु
गोरखा । गण्डकी प्रदेशमा गोरखा नगरपालिका वडा नम्बर ५ मा भएको अध्यक्षको निर्वाचनमा मत गणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए । वडा ५ को कार्यालयमा जारी मतगणना स्थललाई तारजालीले बारेर सुरक्षित गरिएको छ भने निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ ।...
गण्डकी र कोशीका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना 
पोखरा ।  देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम सफा रहेको बताएको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।...
पोखरामा पेट्रोलकाे मूल्य १ सय ६०
काठमाडौं । नेपाल आयल नगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि  लागू हुनेगरी पेट्रोलको मूल्य १ रूपैंयाले बढाएको हो । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ दुई रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १५ डलरले वृद्वि भएको निगमले जानकारी दिएको छ । पोखरामा प्रट्राेल लिटरको १ सय ६० पर्नेछ । निगमले एलपी ग्यासको मूल्य...
वैचारिक मतभेद भएपनि जनता र देशको हितकालागि दुई ठूला पार्टीबीच सहकार्य : सञ्चार मन्त्री गुरुङ
स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई ठूला दलबीच सत्ता सहकार्य भएको बताएका छन् । राजनीतिक अस्थिरता हुँदा एक वर्षमा ४ वटा सरकार बन्ने परिस्थति बन्यो,’उनले भने,‘ अस्थिर राजनीति समृद्धिको वाधक भएकोले जनताको चाहना र आवश्यकतालाई पूरा गर्न यो गठबन्धन भएको हो, सत्ता सहकार्य २०८४ सालसमै रहन्छ । ’ स्याङ्जाको...
१७ औं हिसान स्पोर्टस् मिटको समापन आज
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस् मिट आज समापन हँदैछ । स्पोर्टस् मिट अन्तर्गत बिहीबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्यान्डले बाजी मारेको छ । समग्रमा...
मोटर भन्दा पहिला जहाज आएको पोखरामा अन्तर्राष्ट्रिय नियमित उडान कहिलेदेखि ?
पोखरा । मोटर आउनु भन्दा पहिले जहाज आएको पोखरा सहरमा २ वर्ष अघि अन्र्तराष्ट्रिय विमनस्थल बनेर सञ्चालनमा छ । पोखराको घाँसे मैदानमा जहाज अवतरण गरेको ७१ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । तर, अहिलेसम्म नियमित उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमनस्थल बनाउनका लागि जग्गा अधिग्रहण गरिएको ४८ वर्षपछि विमानस्थल सञ्चालनमा आएपनि नियमति अन्तर्राष्ट्रिय उडान...
अपराध
साबेलले हिर्काएर आफ्नै साथीको हत्या
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा एक जनाले आफ्नै साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् । मनहरी गाउँपालिका–६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानलाई घरमा सुतिरहेका अवस्थामा साबेलले हिर्काएर हत्या गरेको प्रहरीले बताएको छ । आज बिहानपख साढे एक बजेको समयमा मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...