Breaking 2

पोउवा संघको चुनावः स्वतन्त्र सदस्यका ८ उम्मेदवारहरुलाई व्यवसायीले भने ‘यो समुहले संघलाई सबल बनाउने आशा,
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूको घरदैलो कार्यक्रममा व्यवसायी भने ‘व्यावसायिक हकहित, कर तथा पिरमर्काका सवै विषय बुजेको यो सदस्यको समुहबाट संघलाई अझै सबल बनाउन सक्ने आशा पलाएको बताएका छन् । कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका...
पोउवा संघको चुनाव: स्वतन्त्र सदस्यका ८ उम्मेदवारलाई व्यवसायीले भने ‘तपाईहरूको साथमा हामी छौँ ,
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूलाई घरदैलो कार्यक्रममा व्यवसायी भने तपाईहरूको साथमा हामी छौँ हाम्रो समस्याहरू सम्वन्धित ठाउँमा पुर्‍याउने काम तपाईंहरूको रहेको बताएका छन् । कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका कार्यसमिति सदस्यका उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज...
गण्डकीमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बने,
पोखरा । गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई बुधबार मन्त्रीमा नियुक्त गरेका हुन् । उनले बुधबारै सपथ लिएका छन् । उनलाई पुरानौ ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ । खानेपानी मन्त्री नन्दप्रसाद...
स्वतन्त्र रूपमा उम्मेदवार रहेका सदस्यका ८ उमेदवारलाई व्यवसायीको बलियो समर्थन
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औ अधिवेशनमा स्वतन्त्ररूपमा कार्यसमिति सदस्य पदमा उमेदवार रहेका ८ उमेदवारहरुलाई व्यवसायी मतदाताहरूको बलियो समर्थन रहेको देखिएको छ । पोखराको महेन्द्रपुल,नयाँबजार,न्युरोड,बगर,लामाचौर लगाएतका ठाँउहरूमा गरिएको घरदैलो कार्यक्रममा सदस्यका ८ उम्मेदवारहरूलाई व्यवसायी मतदाताहरूले स्वतन्त्ररूपमा कुनै अध्यक्षको प्यानलमा नबसी उमेदवार बनेकोमा धन्यवाद दिदै आफुहरुको समर्थन रहेको र आगामी अधिवेशनहरुमा पनि यसरी...
रसुवा बाढीमा ज्यान गुमाएका नागरिकका परिवारलाई गण्डकी सरकारले जनही १ लाख दिने
पोखरा । रसुवा बाढीमा ज्यान गुमाएका गण्डकी प्रदेश नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने घोषणालाई बैठकले अनुमोदन गरेको छ । गण्डकी प्रदेशका...
बुद्व विशाल बजार व्यापारिक एशोसियसनद्वारा बाढी पीडितलाई २५ हजार सहयोग
पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ हजार रूपिया आर्थिक सहयोग गर्ने भएको छ । बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि बहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘विपद्को यस...
बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने
अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ । अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको...
पोखरा उद्योग वाणिज्य संघका सदस्यका ८ उमेदवारहरुले बनाए चुनावी परिचालन समिति
पोखरा । आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् । सुर्यराज घिमिरे संयोजक रहेको समितिमा प्रचारप्रसार संयोजक मनोहरि पौडेल वस्तुगत समन्वय संयोजक नवीन नापित रूट व्यवस्थापन संयोजक अंमृत पोखरेल स्वयंसेवक परिचालन संयोजक भानुभक्त अधिकारी सचिवालय व्यवस्थापन संयोजक राम कडेल अर्थ व्यवस्थापन संयोजक...
रसुवा बाढीमा २९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता
काठमाडौँ। रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ । बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बेपत्ता...
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै
बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । बागलुङ सदरमुकाम खण्डमा पुनः नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा...