माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार खपौँदीमा सरसफाइ
पोखरा । प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार खपौँंदीमा मंगलबार वृहत सरसफाइ गरिएको छ । आगामी चैत ५ गते बाट पोखरामा हुन लागेको २१ औँ खुल्ला प्याराग्लाङडिङ प्रतियोगितालाई मध्यनगर गरेर सरसफाइन गरिएको हो । प्रतियोगिता ७ गतेसम्म सञ्चालन हुनेछ । नेपाल हवाइ खेलकुद संस्था(ना), वातावरण संरक्षणका लागि महाअभियान लगायतका संघ संस्थाको...
रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो
पोखरा । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्नेगरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएकोसंस्थाका...
पोखरामा १० दिनपछि पुनः फोहोर संकलन सुरु, ३० प्रतिशत उठाइयो
पोखरा ।  पोखरा महानगरपालिकामा अवरुद्ध फोहोर संकलन कार्य १० दिनपछि आइतबारदेखि पुनः सुरु गरिएको छ। निर्वाचनका दिन फागुन २१ गतेदेखि रोकिएको संकलन कार्य पुनः सञ्चालनमा ल्याइएको हो। महानगरका मेयर धनराज आचार्यका अनुसार सोमबार साँझसम्म करिब ३० प्रतिशत फोहोर उठाइसकिएको छ। पोखरामा दैनिक झण्डै २०० टन फोहोर उत्पादन हुने भएकाले १० दिनमा करिब २ हजार टन...
पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ देखि
पोखरा ।  खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण चैत ५ गतेदेखि पोखरामा  हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका क्रममा पाइलट निसिम थापाको दुर्घटनापछि स्थगित भएको सोलो प्याराग्लाइडिङप्रभावितको चार वर्षपछि प्रतियाेगिता हुन लागेकाे हाे । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको करिब ९० प्रतिशत तयारी पूरा भएको सोमबार...
फागुनमा कास्की प्रहरीमा  १८३ मुद्दा दर्ता, १३८ प्रतिवादी पक्राउ,
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षातर्फ उल्लेखनीय गतिविधि गरेको जनाएको छ। सार्वजनिक गरिएको प्रगति विवरणअनुसार उक्त महिनामा १८३ वटा मुद्दा दर्ता हुँदा १३८ जना प्रतिवादी पक्राउ परेका छन्। दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर, महिला–बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी, आर्थिक तथा अन्य अपराध समावेश छन्। यस अवधिमा ६४...
धार्मिक पर्यटनको केन्द्र बन्दै पाेखरा ३३ को ‘कण्ठदेवी मन्दिर’
पोखरा। पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ । मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने...
डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा टं«क लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति...
पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्यवृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । निगमले आइतबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएको र भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ ।
जाँदाजाँदै अन्तरिम सरकारबाट अधिकारको चरम दुरुपयोग
काठमाडौं । अन्तरिम सरकारले राजनीतिक दलहरूका विगतका सरकारलाई समेत माथ गर्नेगरी अख्तियारको चरम दुरुपयोग गर्दै विभिन्न नियुक्ति गरेको छ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको परिणाम बुझाउने तयारी गरेको दिन बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका स्वकीय सचिवलाई आकर्षक पदमा नियुक्तिदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्नेसम्मको निर्णय गरेको छ । भ्रष्टाचारविरोधी छवि...
गृहमन्त्री ओम अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन्। सरकारले नियुक्ति गर्ने एक सिटमा उनको सिफारिस भएको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिफारिस गरेको हो। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।   त्यस्तै, सरकारले जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको ग्रहण गर्ने निर्णय गरेको छ। ...