माधव बराल

माधव बराल

माधव बरालका अन्य लेखहरू

गाडेको अवस्थामा मानव कंकाल फेला, ४ जना पक्राउ 
झापा । झापामा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । प्रहरीका अनुसार गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएको र उनको खोजी गर्ने क्रममा कंकाल फेला परेको हो ।...
पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । यस वर्षको मनसुन आइतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट...
बाढी र पहिरोमा २ सय ४४ को मृत्यु, १९ अझै बेपत्ता
काठमाडौं । असाेज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र...
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश उनलाई नियुक्त गरेका हुन् । आजै उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कानून व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत, २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्...
बाबुले आँसीले हान्दा छोराको मृत्यु
लमजुङ । लमजुङ मर्याङ्दी गाउँपालिका–२ मा एक बाबुले आँसी प्रहार गर्दा छोराको मृत्यु भएको छ । २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेको त्यसपछि उनीहरूबीच विवाद हुँदा बाबु ५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको आँसीले सोमबहादुरको घाँटीमा गम्भीर चोट लगेको थियो । चोट...
भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई
पोखरा । नेकपा एमालेका युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथिका अवसरमा बुधबार भेटी वापत संकलित मध्यको केही रकम महेन्द्र माध्यमिक विद्यालयमा स्व.भरतराज/दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय...
प्राकृतिक प्रकाेप
बाढी र पहिरोमा परेर २ सय १७ को मृत्यु, २८ अझै बेपत्ता
काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट २ सय १७ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर अझै २८ जना हराइरहेका छन् । घटनामा घाइते भएका १ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह...
बजार
चाडपर्वमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
प्राकृतिक विपद्का घटनामा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो
काठमाडौं । शुक्रबार र शनिबार लागतार परेको पानीका कारण प्राकृतिक विपद्का घटनामा परी देशभर अहिलेसम्म १ सय ३२ जनाको ज्यान गएको छ ।गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका...
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई
पोखरा । पोखराको पर्यटकी ठाउँ पुम्दीभुम्दीमा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको...