माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पत्रकार महासंघ कास्कीको आयाेजनामा पत्रकारलाई निर्वाचन रिपोर्टिङ तालिम
पोखरा । कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत...
भारतीय पर्यटन प्रवर्ध्दन अभियन्तासँग पोखरामा छलफल
पोखरा । भारतको बिहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवद्र्धन अभियन्तासँग पोखरा सहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ । विहारबाट पोखरा सहित हिमाल पारीको जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्य घुमेर फर्किएको टुरिज्म एशोसिएसन अफ विहारका प्रेजिडेन्ड सोनुुकुमार सिंह, ट्राभल इन्फ्लुन्सर एवम् अनडिस्कोभर्ड भेन्चर्स प्रा.लि.का डाइरेक्टर आशिष कौशिक, सोही संस्थाका डाइरेक्टर एण्ड को फाउन्डर अभिनाश...
भारतको मेघालय कोइलाखानी विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो
 खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा...
पर्यटक बढाउन पर्यटन बाेर्डले गर्दै छ नेपाल प्रवर्द्धन कार्यक्रम
काठमाडौँ। नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल प्रवर्धनका कार्यक्रममा जोड दिएको छ । आर्थिक वर्ष २०८२/८३ को कुल बजेटको ७० प्रतिशत पर्यटन प्रवर्धनमा खर्च गर्ने गरी प्रवर्धनको अभियान चलाएको बोर्डले युरोप, अमेरिका, एसियाली र आसियान मुलुकबाट १५ प्रतिशत पर्यटक बढाउने लक्ष्यसहित नेपाल प्रवर्धनका कार्यक्रम गरिरहेको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी...
फागुन ३ देखि देशैभर मतदाता शिक्षा अ‍भियान थालिने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिक्षत गरेर निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस्...
कास्कीमा किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान सुरु
कास्कीमा किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचभिपी खोप अभियान सुरु गरिएको छ । हिजाेदेखि पोखरा महानगरपािलकामा खाेप लगाउन सुरु भएकाे हाे । फागुन ७ देखि चैत ६ गतेसम्म मुस्लिम धर्मालम्बीहरुले मनाउने रमाजान पर्व र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएकाले त्यस अघि नै खोप अभियान सुरु गरेको हो । कास्कीको पोखरा महानगरपालिकाका २५...
धौलागिरी हिमाल र म्याग्दीको पर्यटकीय तोरीपानी गाउँ (फाेटाे फिचर)
ताेरीपानी म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि १ हजार ७ सय ५० मिटर उचाइमा रहेको तोरीपानी गाउँबाट धवलागिरी,  माछापुच्छ्रे हिमाललगायत अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । तोरी पानी मसलेदार टिमुरखेतीका लागि पनि प्रख्यात छ । यहाँको टिमुर विदेशसमेत निर्यात हुने गरेको छ । तोरीपानीको...
२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र
पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन्...
जेनजी आन्दाेलन छानबिन प्रतिवेदन यसै साता बुझाउने तयारी
काठमाडौँ। गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । करिब पाँच महिनाको छानबिनपछि आयोगले दोषीमाथि कारबाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई...
आइसिसी टी–२० विश्वकपमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४४ रन...