माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ ।  देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको...
संसारको २० प्रतिशत ग्यास निर्यात केन्द्रमा आक्रमण, के होला असर ?
काठमाडौँ । कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । यहाँ बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ । इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा इन्धनको भाउ बढाउनसक्ने विश्लेषकहरुले बताएका...
रविसहितकाे मुद्दामा संशाेधन निर्णय मगाउने सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा फाइल मगाउने आदेश गरेको छ।  रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्चले यस्ताे आदेश दिएकाे हाे । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले महान्यायाधीवक्ताद्वारा रविसहित ५० प्रतिवादीकाे अभियोगपत्र संशाेधन गर्ने  २ फागुनमा गरेको निर्णय पेश...
सरकार गठनको विषयमा रास्वपाका शीर्ष नेताको छलफल
काठमाडौँ । सरकार गठनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जुट्नुभएको छ । पार्टी उपसभापति स्वर्णीम वाग्लेका अनुसार सरकार गठनका विषयमा छलफल गर्न शीर्ष नेता छलफलमा जुट्नुभएको हो । छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र स्वर्णीय वाग्ले सहभागी हुनुहुन्छ । छलफल भइराखेको जानकारी दिनुभएका उपसभापति वाग्लेले...
राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताद्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले बिहीबार मनोनयन प्रक्रिया बदर गर्न माग गर्दै रिट दर्ता गर्नुभएको हो । रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, सङ्घीय संसद सचिवालय, गृहमन्त्रालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाइएको...
कांग्रेस सभापति थापाले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ...
पोखरामा हुने पर्वतीय दौडको दूरी बढाउन सुझाव
पोखरा ।  विश्व पर्यटन दिवसका सन्दर्भमा पोखरामा आयोजना हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई पोखराको नयाँ ब्रान्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रकोे आयोजनामा पोखरामा संचालन हुदै आएको आठ किलोमिटर दूरीको उक्त पर्वतीय दौडलाई विस्तार गरी हाफ म्याराथन (२१ कि.मी.) हुँदै फूल म्याराथनको अवधारणामा लैजानुपर्ने सुझाव समेत...
निर्वाचन आयाेगले राष्ट्रपतिलाई चुनावकाे नतिजा बुझाउँदै
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो । “हामीले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फका सांसदको प्रमाणपत्र ग्रहण कार्यक्रम राखेका छौँ...
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले परिणाम बुझाएको केही दिनभित्रै शपथग्रहण गराउने सचिवालयको तयारी छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बुझाएको पाँचदेखि छ दिनभित्र नवनिर्वाचित सांसदको...
नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो
काठमाडाैं । २१ फागुनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएसंगै लज्जास्पद हार व्यहोरेका पुराना दलका अध्यक्ष र सभापतिले राजीनामा दिनुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ । निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि पार्टीभित्र नेतृत्वको औचित्य, रणनीतिक कमजोरी र जिम्मेवारी ’boutमा बहस सुरु...