माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

शभर १५ स्थानमा आगलागीका घटना
काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत...
निर्वाचन १५ दिन बाँकी
  प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एव्म सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को...
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भई बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार...
फिस्टेल समूहको व्यवस्थापनमा पोखरा ग्रामर स्कुल सञ्चालनमा आउने
पोखरा । गुणस्तरीय शिक्षासँगै चरित्र निर्माण र जीवनोपयोगी सीप विकासलाई प्राथमिकता दिने उद्देश्यसहित पोखरा ग्रामर स्कुल आगामी शैक्षिक सत्रदेखि सञ्चालन हुने भएको छ । व्यवहारिक, अनुशासित र मूल्यमा आधारित शिक्षालाई संस्थाले प्राथमिकता दिने फिस्टेल समूहका अध्यक्ष तथा स्कुलका संरक्षक चिनु रानाभाटले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित साविकको फिस्टेल एकेडेमीको परिसरमा विद्यालय सञ्चालन हुनेछ ।...
 आभा फुटबल क्लब आहाराराको सेमिफाइनलमा
पोखरा। आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहाररा पोखरा गोल्ड कपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ । मंगलबार पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १—० गोलले पराजित गरी आभा सेमिफाइनल पुगेको हो । आभालाई सेमिफाइनल पुर्‍याउन उमिदजोन कारिलोभले एक गोल गर्नुभयो । खेलको ५६ औँ मिनेटमा उहाँले गरेको गोल नै मंगलबारको...
मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना
पोखरा । पोखरामा मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना गरिएको छ ।पोखराको वाइचोक नजिकै स्थापना गरिएको कार्यालको मंगलबार उद्घाटन गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लक्ष्मीकुमारी खाँण र कास्कीका अध्यक्ष सुरज गुरुङले कार्यालयको उद्घाटन गर्नुभएको हो । मञ्चको कास्की शाखा २ वर्ष अगाडि गठन भएको भने कास्कीका २८ जना सदस्य रहनुभएको...
कास्कीकाे छुमरुङ मतदानस्थल सडक पहुँचविहीन
पोखरा  ।  कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुुभयो । उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको झिनुदेखि करिब दुई घण्टा हिँड्नुपर्ने उहाँले बताउनुभयो । सडक...
आहारारा गाेल्ड कप
पाहुना टोली मनाङ मर्स्याङ्दीसँग स्तब्ध
पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डको सेमिफाइनल पुगेको छ । पाहुना टोली थनडरबोल्ड नर्थ युनाइटेड सिक्किम भारतलाई १—० ले पराजित गरी मनाङले सेमिफाइनल यात्रा तय गरेको हो । मनाङको जितमा आशीष श्रेष्ठले गोल गर्नुभयो । निर्धारित समयमा कुनै टोलीले गोल नगरपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १६ मिनेटमा...
मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक कारबाहीमा
पोखरा ।  पोखरामा  सञ्चालनहुँदै आएका स्कुल बसका चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको व्यापक गुनासो आएपछि  जाँच गर्दा प्रहीले पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीबाट र ट्राफिक प्रहरीसहित खटिएको प्रहरी चेकिङ टोलीले स्कुल बस चालकहरूको मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गरेको थियो। सो क्रममा पाँच जना चालकले मादक...
निर्वाचन १७ दिन बाँकी
 आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले...