माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

तीन वटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा
काठमाडौं । तीन वटै सरकारी बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले पदबाट राजीनामा दिएका हुन् ।...
मुस्ताङको कोरला नाकामा निर्माण गरिए १० वटा शौचालय
मुस्ताङ ।  मुस्ताङको लोमन्थाङ गाउँपालिकाको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यवसाय गर्दैआएका स्थानीय, पर्यटक र ब्यवसायीलाई लक्षित गरी स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरिएको छ । कोरला नाकामा एउटा पनि शौचालय नहुँदा स्थानीय, पर्यटक र नाकामा सामान लिन आउने चालक र ब्यवसायीलाई समस्या भएपछि गाउँपालिकाले ६ वटा अस्थायी र चीन सरकारले ४ वटा पक्की...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौता विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मन्त्री, सचिवहरूसहित १० जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार विमानस्थल निर्माणको क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबीच भएको खरिद सम्झौताको...
रारा पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाे आयाेजनामा पाेखरामा हुने रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को मनाेनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले  वैशाख ३१ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदीमा आयोजना गर्ने  स्पोर्टस अवार्ड–२०८२ को चार विधाका मनाेनयन बिहीबार सार्वजनिक गरिएको हो । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र...
त्रिकोणात्मक शृङ्खला : नेपाल ‘ए’ले आज स्कटल्यान्डसँग खेल्दै
काठमाडाै‌ं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ। आज (बिहीबार) देखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानले जनाएको छ। त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन्। खेल तालिका अनुसार नेपाल ‘ए’ले आज पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो...
एकैसाथ १२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज, अदालत जाने तयारीमा ट्रेड युनियन
काठमाडाैं । सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश अनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै ट्रेड युनियनहरू खारेज गरेको हो । विभागले श्रम ऐनअन्तर्गत दर्ता भएका ट्रेड युनियनहरू मूल ऐनको व्यवस्था खारेज भएको जनाएको छ । विभागको पञ्जिकाधिकारीको निर्णयबाट ट्रेड युनियनको दर्ता खारेज गरिएको...
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गर्नुभयो । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले...
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आज बस्दै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची रहेको परिषद् सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको निर्देशनपछि परिषद् सचिवालयले बैठकको तयारी पूरा गर्दै सदस्यहरुलाई औपचारिक पत्राचार गरेको हो। संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको नेतृत्व रिक्त हुनुअघि...
संघीय पर्यटन मन्त्री पाैडेल र गण्डकीका पर्यटन मन्त्री रिमालबिच भेटवार्ता
काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस) र गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालबीच पर्यटन विकासका विविध विषयमा केन्द्रित रहेर छलफल भएको छ। भेटवार्ताका क्रममा मन्त्री रिमालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा ‘पर्यटनको राजधानी पाेखरा र  समग्र गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँले पोखरा...
पश्चिमी वायुको प्रभावले बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाकाअनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु...