पोखरामा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने

पोखरामा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने

swarnim-wagel

पोखरा । सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाको विस्तार गरिने बताएका हुन् ।

बजेट भाषणका क्रममा उनले प्राकृतिक चिकित्सा, वैकल्पिक उपचार पद्धति तथा आयुर्वेद सेवालाई प्रवद्र्धन गर्ने नीति अनुरूप पोखरामा सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने उल्लेख गरे ।

प्रतिक्रिया

भर्खरै