माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पाेखरा बसपार्कका सुकुम्बासी सार्न यी ठाउँ गरियाे प्रस्ताव
पोखरा । पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्बासी व्यवस्थापन गर्न जग्गा खोजीका निम्ति बनेको समितिले ६ वटा ठाउँ पहिचान गरेको छ । समितिले ती जग्गा प्रस्ताव गरेको छ । जग्गा खोजी तथा सिफारिस समितिले पोखरा महानगरका वडा नम्बर ११, १४, १५, १७, २१ र २५ आसपासका सरकारी तथा सार्वजनिक जग्गालाई सम्भावित ठाउँका रूपमा प्रस्ताव गरेको छ ।...
सगरमाथाको डेथ जाेनबाट बेपत्ता भएको ६ दिन पछि दावा शेर्पाको सकुसल उद्धार
पोखरा । सगरमाथाको डेथ जोन (मृत्यु क्षेत्र) मा अलपत्र परेका हिमाल आरोही गाइड दावा शेर्पा ७ दिनपछि जीवितै भेटिएका छन् । ओखलढुंगाका ५२ वर्षीय दावालाई सगरमाथा क्षेत्रमा मरेको आशंका गरिएको थियो । ७ दिनसम्म बिना खाना र बिना अक्सिजन हिमालको जोखिमपूर्ण क्षेत्रमा बाँच्न सफल हुनुलाई आरोहण क्षेत्रमा ठूलो चमत्कार मानिएको छ । दावालाई जेठ २२...
नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट
काठमाडौँ । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई चीनलाई २२१ रनले हराएको थियो । जितका लागि दुई सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको...
युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा इन्जिनियर सरोज कायस्थ निर्वाचित
पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी इन्जिनियर सरोज कायस्थ निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको २१औं साधारणसभा तथा १६औं अधिवेशनले कायस्थको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको नयाँ कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्सल बिजुक्छे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ र फाइनान्स चेयरमा नुरज...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न फ्लाई दुबई इच्छुक
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख वायुसेवा कम्पनी फ्लाई दुबईको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण तथा उच्चस्तरीय छलफल सम्पन्न गर्दै उडान सञ्चालनप्रति सकारात्मक संकेत दिएको छ। फ्लाई दुबईका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकासको नेतृत्वमा आएको टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ...
पोखरामा रगतको चरम अभाव
पोखरा । पोखरामा रगतको चरम अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदानका लागि आह्वान गरेको छ । विशेषगरी ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले बिरामीको माग धान्न कठिन हुने देखिएपछि प्रादेशिक रक्तसञ्चार सेवाले यस्तो अपिल गरेको हो । रक्तसञ्चार सेवाका अनुसार जेठ १९ देखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय...
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
धनुषा ।  दैनिक तापक्रम बढेसँगै मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गइ ‘लु’ को महामारी फैलिनसक्ने  जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ । ‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने,...
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि  नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए ।  उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् ।...
एसिसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले एसिसी महिला प्रिमियर कपमा  विजयी सुरुवात गरेको छ ।  मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो । जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाउनुभयो ।...
गण्डकीकाे नीति तथा कार्यक्रममा जनताको अपेक्षा समेटिएन : प्रतिपक्ष
पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न नसक्ने र यसले कुनै ठोस दिशा दिन नसक्ने टिप्पणी प्रतिपक्षी दलले गरेको छ । प्रदेश सभामा प्रस्तुत कार्यक्रममाथि प्रतिक्रिया दिँदै नेकपाकी प्रमुख सचेतक कुसुम बुढा पुनले यसलाई ‘हात्ती आयो, हात्ती आयो फुस्स’ को संज्ञा दिइन् । उनले...