खेलकुद

वाराही मावि वार्षिकोत्सव
पोखरामा भएको क्लस्टर स्तरीय फुटबलको  उपाधि कालिकालाई
पोखरा । वाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको...
१७ औं हिसान कास्की स्पोर्टस् मिट पोखरामा सुरु
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट २०८१ मंगलबारबाट सुरू भएको छ । मिटको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन्उ ।  स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनो भनाइ...
पोखरा एभेन्जर्सलाई स्टेप बाट स्टेप मावि पोखराको सम्मान
पोखरा । नेपाली सिनियर क्रिकेट टोलीका ओपनर ब्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाइ स्टेप माविले स्वागत तथा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रम आयोजन गर्दै मार्की खेलाडी कुशल भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगको लागि शुभकामना प्रदान गरेको हो...
पोखरा युनाइटेड एकेडेमीमा स्पोर्टस मिट
पोखरा । पोखराको भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा वार्षिक स्पोट्र्स मिट २०८१ सुरु भएको छ । तीन दिनसम्म संचालन हुने उक्त स्पोर्टस मिटको आज संघीइ सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नुपर्नेमा जोड दिनु भयो । उनले हरेक व्यक्तिसँग विभिन्न क्षमता हुने हुँदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न...
पोखराको स्टेप बाइ स्टेप माविमा खेलकुद प्रतियोगिता सुरु 
पोखरा । पोखराको मासबारमा रहेको स्टेप बाइ स्टेप माविमा शैक्षिक सत्र २०८१ को वार्षिक खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाएर ३ दिने खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए । बुधबार  सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भएको...
नेपाल प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १५ गतेदेखि हुने  नेपाल प्रिमियर लिगको खेल तालिका  सोमबार सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट...
यु–१९ विश्वकपमा छानिएकी रचना र अग्रज क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई पोखराको क्रिकेट विकासमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।...
मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित
काठमाण्डौं ।  नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...
नेपाली महिला टोली विश्व कप क्रिकेटमा छनोट
पोखरा । नेपाली महिला यु १९ टोली आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यु १९ विश्वकपमा छनोट भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्र्दै नेपाली टोली विश्व कपमा छनोट भएको हो । आइसिसी यु १९ महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै...
महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालसँग कुवेत पराजित 
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौं खेलमा नेपाल विजयी भएको छ । खेलमा नेपालले कुवेतलाई  १ सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । युएईको अजमानस्थित द सेभेन रगंशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर २ सय १३...