खेलकुद

महिला साफमा आज सेमिफाइनल, नेपालले भारतसँग खेल्ने
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनल आज हुँदैछ । नेपालले  आज भारतसँग खेल्ने छ । समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन...
खेलकुद
महिला साफ च्याम्पियनमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने 
पोखरा । महिला साफ च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा नेपालले. भारतसँग भेट पक्का गरेको छ  ।  हिजो भएको समूह चरणको खेलमा  श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो । समूह बिजेता बनेको नेपालले आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालामा भारतसँग खेल्नेछ । साफमा सर्वाधिक सफल टिम भारत हो भने नेपालले सन २०१६...
महिला साफ च्याम्पियनसिपमा भुटान सेमिफाइनलमा
काठमाडौं । महिला साफ च्याम्पियनसिपको समूह बी को खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरल  पराजित गरेको छ ।  जितसँगै भुटान सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन,...
महिला साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्दै छ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल्नेछ । दिउँसो साढे १ बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । यसअघि मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले...
एक दिवसीय क्रिकेट
सांग्रिलालाई हराउँदै पोखरा सेमिफाइनलमा
पोखरा । गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेटमा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप...
राष्ट्रिय पुरुष क्रिकेटका लागि गण्डकीको टोली घोषणा
पोखरा । वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने खेलका लागि गण्डकी प्रादेशिक क्रिकेट सघले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मंगलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुन् । वाई वाई अन्डर...
क्रिकेट
एक दिवसीय क्रिकेट : अरण्यज्योतिसँग ७६ रनको हारसँगै गण्डकी बाहिरियो
पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रिकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै गण्डकी अंक विहिनहुँदै समूह चरणबाटै बाहिरिएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा...
काठमाडौं—पोखरा दौड
२ सय किमी तीन दिनमा पार गर्दै धावक अर्जुन गोदार
पोखरा । कास्कीको रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाडौंंबाट पोखरासम्मको दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल उनले काठमाडौंको दशरथ रंगशालाबाट सोमबार दौड सुरु गरेका हुन् । पहिलो दिनमा धादिङको मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका छन् । करिब...
खेलकुद
नेपालसँग तीन वटै खेलमा अमेरिका पराजित
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी–२० आई सिरिज जितेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमवल...
साफ महिला खेलकुदमा आज बंगालादेश र पाकिस्तान भिड्दै
काठमाडौंं । काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो खेल भारतसँग ५–२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।...