काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिगको खेल तालिका सोमबार सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट...
पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई पोखराको क्रिकेट विकासमा पुर्याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।...
काठमाण्डौं । नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...
पोखरा । नेपाली महिला यु १९ टोली आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यु १९ विश्वकपमा छनोट भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्र्दै नेपाली टोली विश्व कपमा छनोट भएको हो । आइसिसी यु १९ महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै...
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौं खेलमा नेपाल विजयी भएको छ । खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । युएईको अजमानस्थित द सेभेन रगंशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा दुई विकेट गुमाएर २ सय १३...
पोखरा । १९ वर्षमुनिको महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ । नेपालको यो चौथो खेल हो । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे युएईमा हुने छ । गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । बिहीवार कुवेतलाई एक सय आठ रनले हराएको...
पोखरा । १९ वर्षमुनिको महिला विश्वकपको एशिया छनोटको तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ । नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय नौ रन मात्र बनाउन सक्यो । त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ...
पोखरा । पर्यटन प्रवर्दद्धनमा टेवा पुर्याउन पर्यटनको राजधानी सहर पोखरामा आज भएको तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौडको इन्डिभिजुअलतर्फ चिनिय धावक बिजेता बनेका छन् । आज भएको ५० किमी दौडको इन्डिभिजुअल इभेन्टतफ चिनका धावक एङ ज्याङ जेनले ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै बिजेता बनेका छन् भने च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनिया धाविका झेङ...
पोखरा । पर्यटकीय राजधानी पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रसकन्ट्री पर्वतीय दौड अन्तर्गतको ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् । त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो...
काठमाडौं । यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्दैछ । नेपालको यो तेस्रो खेल हो । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेल्दा ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।...