पोखरा । पोखराको मासबारमा रहेको स्टेप बाइ स्टेप माविमा शैक्षिक सत्र २०८१ को वार्षिक खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाएर ३ दिने खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए । बुधबार सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भएको...