पोखर। नवौँ प्रधानमन्त्री (पिएम) कप एनभिए भलिबल पोखरा रंगशालाशाको बहुउद्देश्यीय कभर्ड हलमा जारी छ । प्रतियोगिताको दोस्रो दिन शुक्रबार पनि ६ खेल हुने भएका छन् । आयोजक नेपाल भलिबल संघका अनुसार पुरुषतर्फ ४ खेल र महिलातर्फ २ खेल हुनेछन् । शुक्रबारबार पुरुषतर्फको पहिलो खेल टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्टस् काउन्सिलबिच,...