Breaking 2

तनहुँकाे म्याग्दे गाउँपालिकामा अध्यक्षा कप खेलकुद हुने
पोखरा । तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने भएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अध्यक्ष कप खेलकुदमा गण्डकी प्रदेश पालिका स्तरीय फुटबल, जिल्ला स्तरीय ब्याडमिन्टन, म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने जानकारी दिनुभयो । उहाँका अनुसार ‘म्याग्देको पर्यटक विकासका लागि खेलकुद’ भन्ने नाराका...
आहारारा गोल्ड कपमा मछिन्द्र क्लब क्वार्टरफाइलनमा
पोखरा । पोखरामा जारी २४ औँ संस्करणको आहारारा पोखरा गोल्डमा मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई २—० ले पराजित गरेको हो । मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोल गर्नुभयो । खेलको ७४ औँ मिनेटमा डिबक्समा पाएको बललाई आदित्यले एफिएफका रक्षकलाई छलाएर...
१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  ‘एचपिभी खोप’ दिइँदै
काठमाडौं ।  आज  विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने...
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज बस्दै छ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका हुन् । दिउँसो २ बजे सुरु हुने बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित गरेको छ ।१ सय ३२ दिनपछि आज सभा बस्न लागेको हो । प्रदेश...
पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी
पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका...
टाइगर कप भलिबल
एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि
पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।पहिलो सेट १७–२५ ले...
बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री
ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो ।...
टाइगर कप भलिबल
आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश
पोखरा ।आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले...
टाइगर कप भलिबल
आज पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने
 पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आज पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन आज  पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ...
टाइगर कप भलिबल
हेल्प नेपाललाई हराउँदै गण्डकी एलिमिनेटरमा प्रवेश
पोखरा । टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो ।पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा...